गृहपृष्ठ Tag: लाइफ इन्स्योरेन्स

यूनियन, प्राइम र गुराँस लाइफबीच मर्जरमा जाने अन्तिम सम्झौता

यूनियन, प्राइम र गुराँस लाइफबीच मर्जरमा जाने अन्तिम सम्झौता

मर्जर सम्झौता कार्यक्रममा नेपाल बिमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले तीन वटा कम्पनीहरू एक आपसमा मर्जर हुनु ऐतिहासिक कार्य भएको बताउँदै नियमनकारी निकायको तर्फबाट मर्जर कार्यमा पूर्ण सहयोग रहने प्रतिवद्धता जनाए ।