गृहपृष्ठ Tag: ललिता निवासकाे इतिवृत्तान्त

ललिता निवासकाे इतिवृत्तान्त

ललिता निवास प्रकरण : माधव–बाबुरामले लुटाएको ओली–प्रचण्डले फर्काउँलान् ?

ललिता निवास प्रकरण : माधव–बाबुरामले लुटाएको ओली–प्रचण्डले फर्काउँलान् ?

यो कथाको सुरुवात् विक्रम संम्बत् १९८६ सालमा भएको थियो । जतिबेला राणा प्रधानमन्त्री भीम शमसेरले काठमाडौंको पनि मुटु मानिएको बालुवाटार क्षेत्रमा ३ सय रोपनी जग्गा किनेर दरबार बनाएका थिए । जुन जग्गा जनताबाट हडपिएको भन्ने गरिन्छ । जसलाई ललिता निवास भनेर चिन्न थालियो ।