गृहपृष्ठ Tag: लगानी बोर्ड
लगानी बोर्डको ५३औं बैठकले विभिन्न पाँचवटा जलविद्युत आयोजनाका लागि एक खर्ब ६७ अर्ब रुपैयाँ बराबरको लगानी स्वीकृत गरेको छ । बिहीबार बसेकाे बैठकद्वारा स्वीकृत भएकामध्ये एक खर्ब ४६ अर्ब वैदेशिक र २१ अर्ब रुपैयाँ स्वदेशी लगानी हो । लगानी बोर्डको...
नेपाल सरकारले राष्ट्रिय गौरवको परियोजना घोषणा गरेको करिब चार दशकसम्म विभिन्न आरोहअवरोह पार गरेको पश्चिम सेती जलविद्युत् परियोजना विकासको नयाँ चरणमा प्रवेश गरेको छ । पश्चिम सेती जलविद्युत् परियोजना विकासका लागि लगानी बोर्डले भारत सरकार स्वामित्वको एनएचपीसी लिमिटेडसँग गरेको समझदारी...
लगानी बोर्ड नेपालले भदौ २९ गते काठमाडौंमा दिगो पूर्वाधार लगानी फोरमको आयोजना गर्ने भएको छ । दिगो विकास लक्ष्य प्राप्तिका लागि हरित, उत्थानशील र समावेशी विकास हासिल गर्ने सम्बन्धमा पूर्वाधार संरचनाहरूको निर्माण तथा लगानी प्रवर्द्धन गर्ने उद्देश्यले उक्त कार्यक्रम गर्न...
साझा हितका क्षेत्रमा सहकार्य गर्ने उद्धेश्य सहित लगानी बोर्ड नेपाल र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडीपी) बीच आज समझदारीपत्रमा हस्ताक्षर सम्पन्न भएकाे छ । समझदारीपत्रमा लगानी बोर्डको तर्फबाट बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्ट र यूएनडीपीका तर्फबाट आइसानी मेदागान्गोदा लाबेले...