nmb bank

गृहपृष्ठ Tag: लक्ष्मी बैंक

लक्ष्मी केयर्सद्वारा लुम्बिनी आउने धर्मावलम्बीका लागि विद्युतीय सवारीसाधन प्रदान

लक्ष्मी केयर्सद्वारा लुम्बिनी आउने धर्मावलम्बीका लागि विद्युतीय सवारीसाधन प्रदान

सो सवारी साधनहरु ज्येष्ठ नागरिक, फरक ढंगले सक्षम लगायतका धर्मावलम्बी तथा पर्यटकहरुलाई लुम्बिनी सम्पदा क्षेत्र परिसरभित्र निशुल्क यात्राको लागि प्रयोग हुनेछ ।

लक्ष्मी बैंकद्वारा ‘नेपाल प्रहरी-लक्ष्मी बैंक छात्रवृत्ति कोष’को स्थापना
लक्ष्मी बैंकद्वारा ‘नेपाल प्रहरी-लक्ष्मी बैंक छात्रवृत्ति कोष’को स्थापना

लक्ष्मी बैंकको ‘छोरी शिक्षित, देश शिक्षित’ अभियानअन्तर्गत बैंक र नेपाल प्रहरी कल्याण कोषबीच २५ लाख रुपैयाँको ‘नेपाल प्रहरी-लक्ष्मी बैंक छात्रवृत्ति अक्षय कोष’ स्थापना गर्ने सम्झौता भएको छ । यसका साथै बैंकले आगामी पाँच वर्षसम्म ७ लाख ५० हजार बराबरको आर्थिक...

लक्ष्मी बैंकका दुई नयाँ एक्सटेन्सन काउन्टर सञ्चालनमा
लक्ष्मी बैंकका दुई नयाँ एक्सटेन्सन काउन्टर सञ्चालनमा

लक्ष्मी बैंकले कास्की जिल्लाको पोखरा महानगरपालिकामा १५औं र १६औं एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । बैंकले आफ्नो १५औं एक्सटेन्सन काउन्टर पोखरा महानगरपालिकाको वडा ११ स्थित मणिपाल अस्पतालमा र १६औं एक्सटेन्सन काउन्टर सोही महानगरपालिकाको वडा नम्बर १७ मा रहेको हिमालय आँखा...

लक्ष्मी बैंकको १४४औँ शाखा ललितपुरको हात्तीवनमा
लक्ष्मी बैंकको १४४औँ शाखा ललितपुरको हात्तीवनमा

लक्ष्मी बैंकले आफ्नो शाखा संजाल विस्तार गर्ने क्रममा १४४औँ शाखा ललितपुर जिल्ला स्थित ललितपुर महानगरपालिकाको वडा न. २८ को हात्तीवनमा आज संचालनमा ल्याएकोे छ । यस शाखा मार्फत बैंकले ग्राहकहरुको वित्तीय आवश्यकता पुरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैकिंग सेवाका साथै...

लक्ष्मी बैंक र काठमाडौं विश्वविद्यालयबीच छात्रवृत्तिसम्बन्धी समझदारी
लक्ष्मी बैंक र काठमाडौं विश्वविद्यालयबीच छात्रवृत्तिसम्बन्धी समझदारी

लक्ष्मी बैंकले २०औं वार्षिकोत्सवको प्रतिबद्धतास्वरूप काठमाडौं विश्वविद्यालयमा विज्ञान, प्रविधि, इन्जिनियरिङ वा गणित विषयमा स्नातकोत्तर वा विद्यावारिधि अध्ययन गर्न चाहने महिलालाई छात्रवृत्ति प्रदान गर्न काठमाडौं विश्वविद्यालयसँग समझदारी गरेको छ । समझदारीपत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत अजय विक्रम शाह र काठमाडौं विश्वविद्यालय...

लक्ष्मी बैंकको १४३ औँ शाखा बागलुङको गलकोटमा
लक्ष्मी बैंकको १४३ औँ शाखा बागलुङको गलकोटमा

लक्ष्मी बैंकले आफ्नो १४३ औँ शाखा बागलुङको गलकोटमा विस्तार गरेको छ । गलकोट नगरपालिका–३ को हटिया बजारमा सञ्चालन गरिएको शाखामार्फत बैंकले ग्राहकहरुको वित्तीय आवश्यकता पुरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैकिंङ सेवाका साथै साना तथा लघु व्यवसायीहरु माझ वित्तीय पहुँच पुर्‍याउने...

लक्ष्मी बैंकले ३ लाख ३३ हजार कित्ता संस्थापक सेयर बिक्री गर्दै 
लक्ष्मी बैंकले ३ लाख ३३ हजार कित्ता संस्थापक सेयर बिक्री गर्दै 

लक्ष्मी बैंकले तीन लाख ३३ हजार २०० कित्ता संस्थापक सेयर बिक्री गर्ने भएको छ । बैंकले शुक्रबार सूचना जारी गर्दै उक्त सेयर बिक्री गर्ने जानकारी दिएको हो ।   कम्पनीले उक्त सेयर खरिद गर्नका लागि पहिलो प्राथमिकता संस्थापक सेयरधनीलाई दिनुपर्ने...

लक्ष्मी बैंकले पुन: सञ्चालनमा ल्यायाे हरित बचत खाता ‘ग्रीन सेभिङ’
लक्ष्मी बैंकले पुन: सञ्चालनमा ल्यायाे हरित बचत खाता ‘ग्रीन सेभिङ’

विश्व वातावरण दिवसको अवसर पारेर लक्ष्मी बैंकले आफ्नो वातावरणमैत्री हरित बचत खाता ‘ग्रीन सेभिंङ’ पुन: सञ्चालनमा ल्याएको छ । यस खातामा ग्राहकहरुले ८.०३ प्रतिशतको उच्चतम ब्याजदर मात्र नभई ग्रीन बैंकिङ प्याकेज (मोबाइल मनी र इन्टरनेट बैंकिङ) नि:शुल्क प्राप्त गर्न सक्नेछन्...

लक्ष्मी बैंक र आइसीआइसीआइ बैंकबीच व्यापारिक साझेदारी सम्झौता
लक्ष्मी बैंक र आइसीआइसीआइ बैंकबीच व्यापारिक साझेदारी सम्झौता

लक्ष्मी बैंक लिमिटेड र भारतको आइसीआइसीआइ बैंक लिमिटेडबीच व्यापारिक साझेदारीका क्षेत्रहरू विस्तार गर्ने सम्झौता भएकाे छ । सम्झौतापत्र लक्ष्मी बैंकका प्रमुख कार्यकारी अधिकृत अजय विक्रम शाह र आइसीआइसीआइ बैंकको नेपालका लागि प्रमुख प्रतिनिधि रन्जन कुमार थापाले आदानप्रदान गरे । उक्त सम्झौताले नेपाल...