global ime bank Long Banner Ad
Global IME

गृहपृष्ठ Tag: लक्ष्मीपूजा

यमपञ्चक/तिहा

लक्ष्मीपूजामा धपक्कै काठमाडौं (फोटोफिचर)

लक्ष्मीपूजामा धपक्कै काठमाडौं (फोटोफिचर)

उज्याले घरमा देवी लक्ष्मीले बास गर्ने विश्वासका कारण यस दिन झिलिमिली बत्ती बाल्ने गरिन्छ । दीपावलीको साँझ काठमाडौं उपत्यका रंगीचंगी बत्तीहरुको उज्यालोले धपक्कै देखिएकाे छ ।

धनधान्य एवं ऐश्वर्यकी देवी लक्ष्मीको पूजा गरिँदै
धनधान्य एवं ऐश्वर्यकी देवी लक्ष्मीको पूजा गरिँदै

यमपञ्चकअर्थात् तिहारको तेस्रो दिन आज साँझ ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजा आराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा पर्व मनाइँदैछ । सफासुग्घर र लिपपोत गरिएको घरमा मात्र लक्ष्मीले वास गर्छिन् भन्ने मान्यता छ । यसै आधारमा आज बिहानै घर सफा...