रूसले कब्जा गरेको युक्रेनी भूभागमा मार्शल ल लागु
रूसले कब्जा गरेको युक्रेनी भूभागमा मार्शल ल लागु

रूसले युक्रेनको दोनेत्स्क, लुगान्स्क, खेर्सन र जापोरिजझिया क्षेत्रमा ‘मार्शल ल’ लागु गरेको घोषणा गरेको छ । मस्कोको कब्जामा रहेको क्षेत्रमा महिनौंदेखि युक्रेनी सेना अघि बढिरहेका बेला रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले ती क्षेत्रमा मार्शल ल लागू गर्ने आदेशमा हस्ताक्षर गरेका हुन्...

अन्ततः रुसमा गाभिए युक्रेनका चार क्षेत्र
अन्ततः रुसमा गाभिए युक्रेनका चार क्षेत्र

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनका चारवटा भूभाग रुसमा गाभिएको घोषणा गरेका छन् । राजधानी मस्कोमा आयोजित कार्यक्रममा रुसी राष्ट्रपति पुटिनले लुहान्स्क, दोनेत्स्क, जापोरिजिया र खेर्सन क्षेत्र रुसमा गाभिएको घोषणा गरे । पुटिनले चारवटा क्षेत्र रुसी महासंघको नयाँ क्षेत्र भएको दाबी...

रुसी विदेशमन्त्री ब्रिक्सका विदेश मन्त्रीहरूको बैठकमा सहभागी
रुसी विदेशमन्त्री ब्रिक्सका विदेश मन्त्रीहरूको बैठकमा सहभागी

रुसी विदेशमन्त्री सर्गेई लाभरोभले बिहीबार भिडियो कन्फरेन्स मार्फत ब्रिक्स विदेश मन्त्रीहरूको बैठकमा भाग लिएको दूतावासले प्रेस विज्ञप्तिमार्फत जनाएको छ । चिनियाँ राष्ट्रपति सी चिनफिङले स्वागत सम्बोधन गर्दै उक्त कार्यक्रमको उद्घाटन गरेका हुन् । सो अवसरमा चिनियाँ राष्ट्रपतिले ब्रिक्स राष्ट्रहरू र...

पुटिनले युक्रेनमा आक्रमण गरेर ठूलो गल्ती गरे : नेटो प्रमुख जेन्स
पुटिनले युक्रेनमा आक्रमण गरेर ठूलो गल्ती गरे : नेटो प्रमुख जेन्स

नेटोका प्रमुख जेन्स स्टोल्टेनबर्गले बिहीबार रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा आक्रमण गरेर 'ठूलो गल्ती' गरेको आरोप लगाएका छन् । 'राष्ट्रपति पुटिनले ठूलो गल्ती गरेका छन् र त्यो भनेको स्वतन्त्र सार्वभौमसत्ता सम्पन्न राष्ट्रविरुद्ध युद्ध सुरु गर्नु हो ' उनले भने ।...

युक्रेनलाई थप घातक हतियार सहयोग गर्दै अमेरिका
युक्रेनलाई थप घातक हतियार सहयोग गर्दै अमेरिका

अमेरिकाले रुसविरुद्ध लड्न युक्रेनलाई थप सैन्य सहायता उपलब्ध गराउने भएको छ । सहायता प्याकेजमा घातक हतियारहरु छन् । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले उल्लेख गरेअनुसार अमेरिकाले सहायता प्याकेजमा ८ सय एन्टी एयरक्राफ्ट सिस्टम, ९ हजार आर्मर सिस्टम, ७ हजार साना हतियार र १००...