गृहपृष्ठ Tag: रियल मड्रिड

रियल मड्रिडको सहज जित
रियल मड्रिडको सहज जित

स्पेनिस ला लिगा फुटबलअन्तर्गत बुधबार राति भएको खेलमा रियल मड्रिडले इल्चेलाई ३–० अन्तरले पराजित गरेको छ । रियलको जितमा फेडेरेका भाल्भर्डे, करिम बेन्जेमा र मार्को असेन्सोले एक एक गोल गरे ।...

एल क्लासिकोमा बार्सिलाेनाविरूद्ध रियलको सहज जित
एल क्लासिकोमा बार्सिलाेनाविरूद्ध रियलको सहज जित

स्पेनिस ला लिगा फुटबलको एल क्लासिको भिडन्तमा रियल मड्रिडले सहज जित निकालेको छ । आइतबार राति भएको खेलमा रियलले बार्सिलोनाविरूद्ध ३-१ काे जित हासिल गरेकाे हाे । खेलको १२औं मिनेटमा करिम बेन्जिमाले गोल गर्दै रियललाई सुरुआती अग्रता दिलाएका थिए  ३५औं...

रियल मड्रिडले १४ औं पटक जित्यो च्याम्पियन्स लिगको उपाधि
रियल मड्रिडले १४ औं पटक जित्यो च्याम्पियन्स लिगको उपाधि

स्पानिस क्लब रियल मड्रिडले यूईएफए च्याम्पियन्स लिग फुटबलको उपाधि जितेको छ । फ्रान्सको पेरिसस्थित स्टेड डे फ्रान्स स्टेडियममा शनिबार राति भएको फाइनलमा रियलले इंग्लिस क्लब लिभरपुललाई १-० ले हराएर कीर्तिमानी १४औं पटक युरोपको प्रतिष्ठित ट्रफी उचालेको हो । रियललाई उपाधि...

च्याम्पियन्स लिग फुटबल : रियल मड्रिड फाइनलमा
च्याम्पियन्स लिग फुटबल : रियल मड्रिड फाइनलमा

स्पेनिस क्लब रियल मड्रिड च्याम्पियन्स लिग फुटबलको फाइनलमा प्रवेश गरेको छ ।  बुधबार राति भएको सेमिफाइनलको दोस्रो लेगमा म्यानचेस्टर सिटीलाई ३-१ गोल अन्तरले हराउँदै रियल उपाधिनजिक पुगेको हो । पहिलो लेगमा ४-३ ले पराजित रियलले घरेलु मैदानमा भने उत्कृष्ट पुनरागमन...