nmb bank

गृहपृष्ठ Tag: राहुल गान्धी

नफरतको बजार बन्द भयो, प्रेमको दोकान खुल्यो– राहुल गान्धी

नफरतको बजार बन्द भयो, प्रेमको दोकान खुल्यो– राहुल गान्धी

कर्नाटकको निर्वाचन कांग्रेसका पक्षमा आए पछि सो पार्टीका नेता राहुल गान्धीले नफरतको बजार बन्द भएको जनाएका छन् । भारतीय जनता पार्टीलाई पराजित गर्दै कांग्रेसले स्पष्ट बहुमत ल्याए पछि गान्धीले कर्नाटकवाट प्रेमको दुकान खुलेको टिप्पणाी गरेका छन् ।

दुई दशक देखी बसेको सरकारी निवास आजबाट छाड्दै राहुल गान्धी
दुई दशक देखी बसेको सरकारी निवास आजबाट छाड्दै राहुल गान्धी

मानहानि मुद्दामा दोषी ठहर भएपछि सांसदका लागि अयोग्य घोषित कांग्रेस नेता राहुल गान्धीले दुई दशक देखी बस्दै आएको सरकारी निवास आजबाट छाड्ने एका छन् । शुक्रबार आफ्नो सरकारी निवासबाट सबै सरसामान सारेका गान्धीले तुघलक लेन बंगलाको साँचो आज लोकसभा सचिवालयलाई...

राहुल गान्धीलाई तोकियो दुई वर्षको जेल सजाय
राहुल गान्धीलाई तोकियो दुई वर्षको जेल सजाय

भारतीय कांग्रेसका नेता राहुल गान्धीलाई मानहानिको मुद्दामा दोषी ठहर गर्दै जेल सजाय सुनाइएको छ । भारतको गुजरातस्थित सुरत जिल्ला अदालतले दुई वर्षको जेल सजाय हुने फैसला सुनाएकाे हाे । उनले सन् २०१९ मा एक राजनीतिक सभामा ‘किन सबै मोदी थर...

‘मोदीले भारतलाई बोल्न नपाउने देश बनाए’
‘मोदीले भारतलाई बोल्न नपाउने देश बनाए’

भारतीय राष्ट्रिय कांग्रेसका नेता राहुल गान्धीले प्रधानमन्त्री नरेन्द्र मोदीले भारतलाई बोल्न नपाउने देश बनाएको आरोप लगाएका छन् । लण्डनमा शुक्रबार आयोजित एक सम्मेलनमा उनले प्रधानमन्त्री मोदी र केन्द्र सरकारको आलोचना गर्दै भारतमा स्वतन्त्र अभिव्यक्तिको कदर हुन छाडेको बताए । 'भारत...