गृहपृष्ठ Tag: रासायनिक मल

किसानलाई रासायनिक मल उपलब्ध गराउन सरकारलाई संसद्को विशेष निर्देशन
किसानलाई रासायनिक मल उपलब्ध गराउन सरकारलाई संसद्को विशेष निर्देशन

किसानलाई रासायनिक मल सहजरूपमा उपलब्ध गराउन संसद्ले सरकारलाई विशेष निर्देशन दिएको छ ।  प्रतिनिधिसभाको आजको बैठकले कृषकलाई रासायनिक मल उपलब्ध गराउन सम्भाव्य सबै उपाय अवलम्बन गर्न सरकारलाई निर्देशन दिएको हो ।  सभामुख अग्निप्रसाद सापकोटाले रासायनिक मल कृषि उत्पादन वृद्धिका लागि...

रासायनिक मल उपलब्ध गराउन सरकार लागि परेको छ : मन्त्री यादव
रासायनिक मल उपलब्ध गराउन सरकार लागि परेको छ : मन्त्री यादव

बोलपत्रको लामो प्रक्रियाका कारण किसानले खोजेको समयमा मल उपलब्ध गराउन समस्या भएको सरकारले बताएको छ । बोलपत्रमा सहभागी हुने व्यवसायीलाई विश्वास गर्दासमेत कतिपय अवस्थामा दुःख पाइएको र किसानले समयमा रासायनिक मल प्राप्त गर्न नसकेको भन्दै त्यसमा सुधारको आवश्यकता औँल्याइएको छ...

‘मल आजै चाहियो, अहिल्यै चाहियो’
‘मल आजै चाहियो, अहिल्यै चाहियो’

मुलुकमा मलको अभावले किसानको पीडा छचल्किरहेका अवस्थामा आज प्रतिनिधिसभामा खेतमा हाल्ने मलकै विषयमा केन्द्रित रहेर सांसद्हरुले आवाज उठाएका छन् । प्रमुख प्रतिपक्षल दलका सांसद्हरुले मलको आपूर्ति गर्न नसकेको भनी सरकारको आलोचना गरेका छन् भने सत्ता गठबन्धन दलले मल आपूर्ति गर्नुपर्ने...

सरकारले रासायनिक मलमा ‘माल’ नपाउँदासम्म मलको अभाव भइरहन्छ : योगेश भट्टराई 
सरकारले रासायनिक मलमा ‘माल’ नपाउँदासम्म मलको अभाव भइरहन्छ : योगेश भट्टराई 

नेकपा (एमाले)का सांसद् योगेशकुमार भट्टराईले रासायनिक मल अभावमा कृषकहरु पीडामा परिरहेका बेला पाँच दलीय गठबन्धन सरकार रमिते बनेको आरोप लगाएका छन् ।  विनियोजन विधेयक, २०७९ विभिन्न शीर्षकहरुमा प्रतिनिधिसभामा जारी छलफलका क्रममा बुधबार सहभागी कृषि मन्त्रालयको कार्यक्रमबारे बोल्दै भट्टराईले सरकारमाथि प्रश्न...

तातोपानीबाट २३२ मेट्रिक टन रासायनिक मल भित्रियो
तातोपानीबाट २३२ मेट्रिक टन रासायनिक मल भित्रियो

तातोपानी भन्सार नाकाबाट बिहीबार थप २३२ मेट्रिक टन  रासायनिक युरिया मल नेपाल भित्रिएको छ । सोही नाका भएर बुधबार पनि २३२ मेट्रिक टन युरिया मल भित्रिएको थियो । बुधबार भित्रिएका मल प्रयोगशाला परीक्षण  गरी राजधानी पठाइएको  तातोपानी सुक्खा बन्दरगाह भन्सार...

चीनबाट २३२ मेट्रिक टन रासायनिक मल भित्रियो
चीनबाट २३२ मेट्रिक टन रासायनिक मल भित्रियो

चीनसँगको प्रमुख व्यापारिक भन्सार नाका तातोपानीबाट रासायनिक मल नेपाल आउन थालेको छ । तातोपानी नाका भएर बुधबार २३२ मेट्रिक टन युरिया मल भित्रिएको तातोपानी भन्सार कार्यालयका अधिकृत नारद गौतमले बताए । शिल्क मार्केटलाई चीनबाट १० हजार मेट्रिक टन रासायनिक मल...