गृहपृष्ठ Tag: राष्ट्र बैंक

बैंकहरूको २० अर्ब खिच्दै राष्ट्र बैंक
बैंकहरूको २० अर्ब खिच्दै राष्ट्र बैंक

नेपाल राष्ट्र बैंकले अन्य बैंकहरुबाट फेरि २० अर्ब खिच्ने भएको छ । बैंकिङ प्रणालीमा लगानीयोग्य रकम बढी भएपछि राष्ट्र बैंकले फेरि २० अर्ब रुपैयाँ खिच्ने भएको हो । राष्ट्र बैंकले रिभर्स रिपोमार्फत २० अर्ब रुपैयाँ बैंकिङ प्रणालीबाट खिच्न लागेको जानकारी...

चालु खाता एवम् शोधनान्तर स्थितिमा उल्लेख्य सुधार आएको छ – राष्ट्र बैंक
चालु खाता एवम् शोधनान्तर स्थितिमा उल्लेख्य सुधार आएको छ – राष्ट्र बैंक

आर्थिक वर्ष २०७९–८०को फागुन सम्ममा चालु खाता एवम् शोधनान्तर स्थितिमा उल्लेख्य सुधार आएको नेपाल राष्ट्र बैंकले जनाएको छ । केन्द्रीय बैंकले देशको वर्तमान अर्थिक तथा वित्तिय स्थिति बारे एक प्रेश विज्ञप्ति जारि गर्दै अघिल्लो वर्षको तुलनामा चालु खाता घाटामा उल्लेख्य...

घोडेजात्रामा बैंकिङ सेवा सञ्चालन राख्न राष्ट्र बैंकको निर्देशन
घोडेजात्रामा बैंकिङ सेवा सञ्चालन राख्न राष्ट्र बैंकको निर्देशन

भोलि मंगलबार घोडेजात्राका अवसरमा काठमाडौं उपत्यकामा सार्वजनिक बिदा भए पनि उपत्यकाबाहिर हुने कारोबार समेतलाई दृष्टिगत गर्दै बैंकिङ सेवा सञ्चालन राख्न नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन दिएको छ । राष्ट्र बैंकले आज एक सूचना जारी गर्दै भोलि बैंकिङ...

२० रुपैयाँ दरका  नोट छाप्न चिनियाँलाई ठेक्का
२० रुपैयाँ दरका  नोट छाप्न  चिनियाँलाई ठेक्का

राष्ट्र बैंकले २० रुपैयाँ दरका ३१ करोड थान नोट छाप्न चिनियाँ कम्पनीलाई ठेक्का दिएको छ । ४६ लाख ९८ हजार ६ सय ८५ अमेरिकी डलरमा उक्त परिमाणको नोट छाप्ने ठेक्का चीनको मा चिनियाँलाई ठेक्का एमएस चाइना बैंकनोट प्रिन्टिङ एण्ड मिन्टिङ...

देशको आवश्यकता अनुसार मौद्रिक नीति : डेपुटी गर्भनर मिश्र
देशको आवश्यकता अनुसार मौद्रिक नीति : डेपुटी गर्भनर मिश्र

नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रले देशको आवश्यकता अनुसार मौद्रिक नीति जारी गरिएको बताएका छन् । मौद्रिक नीतिका व्यवस्थाका सन्दर्भमा लुम्बिनी प्रदेशका उद्योगी, व्यवसायी तथा सरोकारवालासँगको छलफलमा मिश्रले देशको आवश्यकता अनुसार मौद्रिक नीति जारी गर्ने र मौद्रिक नीतिमा उल्लेख...

राष्ट्र बैंकले ५ अर्ब ६० करोडको ट्रेजरी बिल जारी गर्ने
राष्ट्र बैंकले ५ अर्ब ६० करोडको ट्रेजरी बिल जारी गर्ने

नेपाल राष्ट्र बैंकले ५ अर्ब ६० करोडको ट्रेजरी बिल जारी गर्ने भएको छ । बैंकले ९१ दिन र १ वर्षको लागि ट्रेजरी बिल जारी गर्न लागेको हो । सोमबार जारी हुने यस ट्रेजरी बिलका लागि आज दिउँसो ३ बजे बोलकबोल...

नियमविपरीत असुलेकाे कर्जाको ब्याज फिर्ता गर्न निर्देशन
नियमविपरीत असुलेकाे कर्जाको ब्याज फिर्ता गर्न निर्देशन

नियमविपरीत बढाएको कर्जाको ब्याज सम्बन्धित ऋणीलाई नै फिर्ता गर्न राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ । ऋणीसँग कर्जा सम्झौता गर्दा तय गरेको प्रिमियम (आधार दरमा थप गर्ने ब्याजदर) कर्जा भुक्तानी अवधिभर बढाउन नपाउने राष्ट्र बैंकको निर्देशन छ । तर,...

प्रिमियम बढाएर लिएको ब्याज फिर्ता गर्न राष्ट्र बैंकको निर्देशन
प्रिमियम बढाएर लिएको ब्याज फिर्ता गर्न राष्ट्र बैंकको निर्देशन

नियमविपरीत प्रिमियम बढाएर लिएको ब्याज फिर्ता गर्न बैंकहरुलाई राष्ट्र बैंकले निर्देशन दिएको छ । नियामकीय निर्देशनहरु उलंघन गर्ने बैंकहरुलाई राष्ट्र बैंकले कडाइ गर्दै गएपछि वाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स संघमा पनि समेत छफफल भएको छ  । गत आर्थिक वर्ष...

राष्ट्र बैंकले आज मौद्रिक नीति ल्याउँदै
राष्ट्र बैंकले आज मौद्रिक नीति ल्याउँदै

नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष ०७९/८० को मौद्रिक नीति आज शुक्रबार सार्वजनिक गर्दैछ । त्यसअघि आज बिहान ८ बजे राष्ट्र बैंक सञ्चालक समितिको बैठकले मौद्रिक नीति पारित गर्नेछ । राष्ट्र बैंकका प्रवक्ता गुणाकर भट्टले शुक्रबार बिहान सञ्चालक समितिको बैठक डाकिएको...