गृहपृष्ठ Tag: #राष्ट्रिय सभा बैठक

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो भारत भ्रमणबारे राष्ट्रिय सभालाई जानकारी दिएका छन् । यही १७–२० जेठसम्म प्रधानमन्त्री प्रचण्डले भारतको औपचारिक भ्रमण गरेका थिए । सोही विषयमा आज बसेको राष्ट्रिय सभा बैठकमा प्रधानमन्त्री प्रचण्डले जानकारी गराएका हुन् । भारत भ्रमण, नागरिकता...

राष्ट्रिय सभाको आजका लागि बोलाइएको बैठक २ घण्टापछि बस्नेगरी सरेको छ । सोमबार दिउँसो १ बजेर १ मिनेटका लागि बोलाइएको बैठक अपरान्ह ३ बजेर १ मिनेटमा बस्नेगरी सरेको राष्ट्रिय सभाका सचिव डा. सुरेन्द्र अर्यालले जानकारी दिए । ‘मिति २०८० साल...

राष्ट्रिय सभा बैठक २९ मिनेटका लागि स्थगित गरिएको छ । राष्ट्रपतिबाट भएको नागरिकता विधेयक प्रमाणीकरणसहितका विषयलाई लिएर प्रतिपक्षी दलको अवरोधपछि २९ मिनेटका लागि बैठक स्थगित गरिएको हो । एमालेसहितका प्रतिपक्षी दलका सांसदहरुको अवरोधपछि सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले आइतबार नै बस्ने...

राष्ट्रिय सभाको बैठक अनिश्चितकालका लागि स्थगित गरिएको छ । आज दिउँसो २ः३१ बजेका लागि बोलाइएको राष्ट्रिय सभाको बैठक विशेष कारण देखाएर अनिश्चितकालका लागि स्थगित गरिएको हो । आज बोलाइएको राष्ट्रिय सभा बैठक विशेष कारणले स्थगित गरिएको र अर्को बैठक अर्को...

काठमाडौं, चैत ३० गते। आजका लागि बोलाइएको राष्ट्रिय सभाको बैठक स्थगित गरिएको छ । संघीय संसद सचिवालयका महासचिव डा.भरतराज गौतमले आज दिउँसो १ः०१ बजेका लागि बोलाइएको राष्ट्रिय सभाको बैठक विशेष कारणवश स्थगित गरिएको जानकारी दिएका छन् । उनका अनुसार...