nmb bank

गृहपृष्ठ Tag: राष्ट्रिय सभा

प्रधानमन्त्री पत्नी सीताको निधनपछि राष्ट्रिय सभाको बैठक स्थगित
प्रधानमन्त्री पत्नी सीताको निधनपछि राष्ट्रिय सभाको बैठक स्थगित

राष्ट्रिय सभाको बैठक स्थगित भएको छ । बुधबार बिहान ११ बजे बस्ने तय भएको बैठक बिहीबारका लागि सरेको छ । संसद सचिवालयले विशेष कारणवश बैठक सारिएको बताए पनि प्रधानमन्त्री पत्नी सीता दाहालको निधनका कारण बुधबारको बैठक स्थगित गरिएको हो ।...

राष्ट्रिय सभाको बैठक बस्दै, विनियोजन विधेयकमाथि उठेका प्रश्नको मन्त्रीले जवाफ दिने
राष्ट्रिय सभाको बैठक बस्दै, विनियोजन विधेयकमाथि उठेका प्रश्नको मन्त्रीले जवाफ दिने

राष्ट्रिय सभा बैठक आज पनि बस्दैछ । संघीय संसद् भवन नयाँ बानेश्वरमा बिहान ११ः०१ बजेका लागि बैठक बोलाइएको छ । संघीय संसद् सचिवालयले जारी गरेको सम्भावित कार्यसूची अनुसार आजको बैठकमा विनियोजन विधेयक २०८० निणयार्थ प्रस्तुत गरिनेछ । त्यसअघि आजको बैठकमा...

राष्ट्रिय सभाको बैठक बस्दै, यस्ता छन् सम्भावित तीन कार्यसूची
राष्ट्रिय सभाको बैठक बस्दै, यस्ता छन् सम्भावित तीन कार्यसूची

राष्ट्रिय सभाको बैठक आज बस्दै छ । दिउँसो एक बजेर बस्ने बैठकमा सम्भावित तीन कार्यसूची छन् । संघीय संसद् सचिवालयका अनुसार आजको बैठकमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् सदस्यको कार्यभार तोकिएको सम्बन्धी पत्र पढेर सुनाउने कार्यसूची छ । राप्रपा...

राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची
राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

संघीय संसदअन्तर्गत आज राष्ट्रिय सभाको बैठक बस्दैछ । बैठक अपरान्ह ३:५९ बजे बस्नेछ । आजको बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री शिशिर खनालले 'नेपाल विश्वविद्यालय विधेयक, २०७९ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस्' भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्य तालिका...

सरकारले तोक्यो राष्ट्रिय सभाको निर्वाचन मिति
सरकारले तोक्यो राष्ट्रिय सभाको निर्वाचन मिति

सरकारले रिक्त रहेको राष्ट्रिय सभा सदस्य पदका लागि निर्वाचनको मिति तोकेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय सभा सदस्यको रिक्त एक सिटका लागि आउँदो २५ माघमा निर्वाचन गर्ने निर्णय गरेको हो । लुम्बिनीबाट निर्वाचित खिमलाल भट्टराईले राजीनामा दिएपछि रिक्त...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै

संघीय संसदको तल्लो सदन प्रतिनिधिसभाको बैठक आज शुक्रबार बस्दैछ । बिहान ११ बजे बस्ने बैठकमा राष्ट्रिय सभाबाट प्राप्त पशु स्वास्थ्य तथा पशु सेवा परिषद् विधेयक, २०७९, बिमा विधेयक, २०७९ र सार्वजनिक ऋण व्यवस्थापन विधेयक, २०७९ प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ...

राष्ट्रियसभा बैठक ‘विशेष कारणवश’ सर्‍यो
राष्ट्रियसभा बैठक ‘विशेष कारणवश’ सर्‍यो

आइतबारका लागि बोलाइएको राष्ट्रिय सभाको बैठक सरेको छ । आइतबार (२६ भदौ) दिउँसो १ बजेका लागि बैठक बोलाइएको थियो । राष्ट्रिय सभा सचिव राजेन्द्र फुयालका अनुसार ‘विशेष कारणवश’ बैठक स्थगित भएको हो । अर्को बैठक भदौ २९ गते बुधबार बिहान १०:५९...

आज राष्ट्रिय सभा बैठक बस्दै, नागरिकता विधेयकको प्रतिवेदन पेश हुने
आज राष्ट्रिय सभा बैठक बस्दै, नागरिकता विधेयकको प्रतिवेदन पेश हुने

राष्ट्रिय सभाको बैठक आज बस्दैछ । दिउँसो ३ बजे बस्ने बैठकमा नेपाल नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयकमा विधायन व्यवस्थापन समितिको प्रतिवेदन पेश गर्ने तयारी छ । तर संसद सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा भने समितिको प्रतिवेदन पेश...

राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची
राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

आज सोमबार संघीय संसद्‌को माथिल्लो सदन राष्ट्रिय सभाको बैठक बस्दै छ । १२औं अधिवेशनको ४५औं बैठक बस्न लागेको हो । नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा दिउँसो १ बजेका लागि बैठक बोलाइएको छ । बैठकमा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रपतिको कार्यालयबाट प्राप्त...