गृहपृष्ठ Tag: राष्ट्रिय शैक्षिक परार्मश संघ (नेका)
नेकामा नयाँ कार्यसमिति, वार्षिक कार्ययोजना बनाउने अध्यक्ष प्याकुरेलकाे घाेषणा

गत शुक्रबार सम्पन्न साधारण सभाले वार्षिक प्रगति प्रतिवेदन, वार्षिक आर्थिक प्रतिवेदन र आगामी कार्य योजना बहुमतले पारित गरेकाे छ । नेका शैक्षिक परामर्श संस्थाहरूको छाता संगठन हो । नेकामा करिब १२५ शैक्षिक परामर्श व्यवसायी आवद्ध छन् ।