nmb bank

गृहपृष्ठ Tag: राष्ट्रिय योजना आयोग

योजना आयोगको प्रक्षेपण

८ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्ने लक्ष्य

८ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्ने लक्ष्य

आगामी वर्षमा नेपालको भुक्तानी सन्तुलनमा घाटा बढ्दै जाने देखिएको छ ।

योजना आयोगको सदस्यमा ३ जना नियुक्त
योजना आयोगको सदस्यमा ३ जना नियुक्त

राष्ट्रिय योजना आयोगको सदस्यमा ३ जना नियुक्त भएका छन् । सोमबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठकले आयोगको सदस्यमा ३ जनालाई नियुक्त गरेको हो । बैठकले सुशील ज्ञवाली, अन्जन शाक्य र कुशेन्द्र शाही महतलाई योजना आयोग सदस्यमा नियुक्त गरेको छ । ज्ञवाली यसअघि...

कामबाट नै हामीले उत्तर दिने हो
कामबाट नै हामीले उत्तर दिने हो

साढे पाँच वर्षपछि राष्ट्रिय योजना आयोगको उपाध्यक्षका रुपमा डा. मीनबहादुर श्रेष्ठले सिंहदरबारकोे दोस्रो ‘इनिङ्स’ सुरु गरेका छन् । प्रधानमन्त्रीका रुपमा तेस्रो कार्यकाल सुरु गरेका पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सोचअनुसार काम गर्ने लक्ष्यका साथ आयोगको जिम्मेवारी सम्हालेका डा. श्रेष्ठलाई पनि नयाँ...

योजना आयोगको उपाध्यक्षमा श्रेष्ठ
योजना आयोगको उपाध्यक्षमा श्रेष्ठ

राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा मीनबहादुर श्रेष्ठ नियुक्त भएको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले डा श्रेष्ठलाई उपाध्यक्षमा नियुक्त गरेको हो । उपाध्यक्षमा नियुक्त डा श्रेष्ठलाई आजै आयोगका अध्यक्ष प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पद तथा गोपनीयताको शपथ ग्रहण गरेको छ...

आगामी बजेटका लागि स्थानीय तह र प्रदेश सरकारसँग कार्यक्रम माग
आगामी बजेटका लागि स्थानीय तह र प्रदेश सरकारसँग कार्यक्रम माग

राष्ट्रिय योजना आयोगले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि प्रदेश सरकार र स्थानीय तहसँग कार्यक्रम माग गरेको छ । संघबाट जाने समपूरक तथा विशेष अनुदानअन्तर्गत सञ्‍चालन गरिने कार्यक्रमको प्रस्ताव मागेको हो । संघबाट हस्तान्तरण हुने वित्तीय अनुदान प्रदेश र स्थानीय...

सरकारी बेरुजु फछ्र्यौटका लागि छुट्टै समिति गठनको सुझाव
सरकारी बेरुजु फछ्र्यौटका लागि छुट्टै समिति गठनको सुझाव

हरेक वर्ष बढिरहेको सरकारको बेरुजु घटाउन ताथ सार्वजनिक वित्तीय व्यवस्थापन प्रणाली सुधारका लागि बेरुजु फछ्र्यौैट समिति गठन गर्न एक अध्ययनले सरकारलाई सुझाव दिएको छ । राष्ट्रिय योजना आयोगले तयार पारेको ‘नेपालमा लेखापरीक्षण र बेरुजु फछ्र्यौटको स्थिति अध्ययन प्रतिवेदन, २०७९’ ले...

योजना आयोगबाट सिफारिस नभएका आयोजनामा बजेट विनियोजन नगरिने
योजना आयोगबाट सिफारिस नभएका आयोजनामा बजेट विनियोजन नगरिने

सरकारले पूर्वतयारी नभएका तथा आयोजना बैंकमा प्रविष्ट भइ राष्ट्रिय योजना आयोगबाट सिफारिस नभएका आयोजनामा बजेट विनियोजन नगर्ने भएको छ  ।   राष्ट्रपति विद्यादेवी भण्डारीले आज संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सम्बोधन गर्दै पुँजीगत खर्च वृद्धि...

कृषि तथा पशुपालन क्षेत्रमा लगानी वृद्धि गर्नुपर्छ : पौडेल
कृषि तथा पशुपालन क्षेत्रमा लगानी वृद्धि गर्नुपर्छ : पौडेल

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष विश्वनाथ पौडेलले विद्यमान गरिबी न्यूनीकरणका लागि मुलुकमा कृषि तथा पशुपालन क्षेत्रमा लगानी वृद्धि गर्नुपर्ने बताएका छन् । नेपाल कृषि अनुसन्धान परिषद्को ३१औँ वार्षिकोत्सव समारोहलाई  सम्बोधन गर्दै  उनले कृषि क्षेत्रमा गरिने लगानीले किसानको आय वृद्धि हुने र...