गृहपृष्ठ Tag: राष्ट्रिय बिमा संस्थान
राष्ट्रिय बिमा संस्थान ५६औं वर्षमा, आत्मविश्वाससहित अगाडि बढ्न सुझाव
चालु आर्थिक वर्षको अन्तसम्ममा नेपाल बिमा प्राधिकरणबाट स्वीकृति लिई लेखापरीक्षण र बिमांकीय मूल्यांकन सम्पन्न भइसकेको अवधिको साधारण सभा सम्पन्न गर्ने साथै बाँकी अवधिका लेखापरीक्षण र बिमांकीय मूल्यांकन कार्य सम्पन्न गर्ने संस्थानको भावी कार्य योजना रहेको उनले बताए ।
राष्ट्रिय बिमा संस्थानको गत आर्थिक वर्षको चौथो त्रैमासमा खुद नाफा २७.४९ प्रतिशतले बढेको छ । संस्थानले आर्थिक वर्षको चौथो त्रैमासमा ७ करोड १७ लाख रुपैयाँ खुद नाफा कमाएको छ । गत वर्ष यसले ५ करोड ६२ लाख रुपैयाँ नाफा कमाएको...
खल्तीले आफ्ना प्रयोगकर्ताहरुलाई डिजिटल रुपमा बिमा प्रिमियम भुक्तानी सहज बनाउन राष्ट्रिय बिमा संस्थानसँग सहकार्य गर्ने सम्झौता गरेको छ । खल्तीसँगको सहकार्य स्वरुप उपभोक्ताहरुले अब खल्तीमार्फत् राष्ट्रिय बिमा संस्थानको बिमा प्रिमियम तिर्न सक्नेछन् । उपभोक्ताले बिमा तिर्न खल्ती एपको प्रयोग गरेर...