गृहपृष्ठ Tag: राष्ट्रिय दल
राष्ट्रिय दलको मान्यता पाउँदा के पाइन्छ सुविधा ?

आमनिर्वाचनको मतपरिणाम सार्वजनिक हुने क्रम अन्तिम चरणमा पुगेका बेला कुन दलले राष्ट्रिय दलको मान्यता पाए/पाएनन् भन्ने चासो बढेको छ । विशेषगरी पूर्वप्रधानमन्त्रीसमेत रहेका माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी राष्ट्रिय दलको मान्यता प्राप्त गर्न प्रयासरत रहँदा हालै गठन भएका राष्ट्रिय...