nmb bank

गृहपृष्ठ Tag: राष्ट्रिय जनमोर्चा

१३ बुँदे

रवि लामिछानेलाई गृहमन्त्री नबनाउन राजमोले प्रचण्डलाई बुझाए ज्ञापनपत्र

रवि लामिछानेलाई गृहमन्त्री नबनाउन राजमोले प्रचण्डलाई बुझाए ज्ञापनपत्र

अवाञ्छित व्यक्तिलाई गृहमन्त्रीको जस्तो संवेदनशील जिम्मेवारी नदिन तपाईले देखाएको अडानको पनि हाम्रो दलले प्रशंसा गर्दछ

बागलुङ-१ बाट चित्रबहादुर केसी विजयी
बागलुङ-१ बाट चित्रबहादुर केसी विजयी

बागलुङ १ बाट राष्ट्रिय जनमोर्चाका उम्मेदवार चित्रबहादुर केसी विजयी भएका छन् । उनले निकटतम प्रतिद्वन्द्वी एमालेका उम्मेदवार सूर्य पाठकको भन्दा २६ सय २६ मत बढी ल्याएर विजयी भएका हुन् । केसीले २१ हजार चार सय ५१ मत प्राप्त गरेका छन्...

बागलुङमा राष्ट्रिय जनमोर्चाका कार्यकर्तामाथि बुथ कब्जाको आरोप
बागलुङमा राष्ट्रिय जनमोर्चाका कार्यकर्तामाथि बुथ कब्जाको आरोप

बाग्लुङ क्षेत्र नम्बर १ मा राष्ट्रिय जनमोर्चाका कार्यकर्तामाथि बुथ कब्जा गरेको आरोप लागेको छ । जैमिनी नगरपालिका वडा नम्बर ४ स्थित सर्ककुवा मतदान केन्द्रमा जनमोर्चा र नेकपा एकीकृत समाजवादीसमेतका कार्यकर्ताले बुथ कब्जा गरेको क्षेत्र नम्बर १ का एमालेका उम्मेदवार सूर्य...

रुपन्देही–२ मा सत्ता गठबन्धन फुट्यो
रुपन्देही–२ मा सत्ता गठबन्धन फुट्यो

चित्रबहादुर केसी नेतृत्वको राष्ट्रिय जनमोर्चाले रुपन्देही क्षेत्र नम्बर २ मा सत्ता गठबन्धनले यसअघि गरेको निर्णय उलंघन गरेको छ । सो पार्टीले आइतबार जारी गरेको विज्ञप्तिमा राष्ट्रिय जनमुक्ति पार्टीका उम्मेदवारलाई समर्थन गर्ने निर्णय फिर्ता लिइएको उल्लेख छ । कार्तिक ९ गते...

सत्ता गठबन्धनकै जनमोर्चाले भन्यो– राष्ट्रपतिको कदम ठिक छ, नागरिकता विधेयक खारेज गर्नुपर्छ
सत्ता गठबन्धनकै जनमोर्चाले भन्यो– राष्ट्रपतिको कदम ठिक छ, नागरिकता विधेयक खारेज गर्नुपर्छ

राष्ट्रिय जनमोर्चाकी सांसद् दुर्गा पौडेलले अहिलेको संसद्‌बाट जारी गर्न लागिएको नागरिकता विधेयकअनुसार नागरिकता बाँडै जानो हो भने नेपाल चाँडै फिजी हुने बताएकी छन् । पाँच दलीय गठबन्धनकी सदस्यसमेत रहेकी सांसद् पौडेलले राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयकमा भएको त्रुटीबारे सदनले छलफलमा...