global ime bank Long Banner Ad
Global IME

गृहपृष्ठ Tag: राष्ट्रिय खेलकुद परिषद् (राखेप)

खेलकुद

‘पछिल्लो समय मैले खेल क्षेत्रलाई उच्च प्राथमिकता दिएको छु’

‘पछिल्लो समय मैले खेल क्षेत्रलाई उच्च प्राथमिकता दिएको छु’

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाललाई विश्वकै ‘खेलकुदको हब’का रुपमा विकास गर्न सकिने बताएका छन् ।

एसियाली खेलकुद प्रतियोगिताको तयारी सुरु
एसियाली खेलकुद प्रतियोगिताको तयारी सुरु

चीनमा आयोजना हुने उन्नाइसौँ संस्करणको एसियाली खेलकुद प्रतियोगिताको बन्द प्रशिक्षण आजदेखि विधिवत रुपमा सुरुवात भएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्य सचिव टंकलाल घिसिङले नेपालले सहभागिता जनाउने विभिन्न २३ खेलको बन्द प्रशिक्षणको उद्घाटन गरे । उनले बन्द प्रशिक्षण १९औँ एसियाली खेलकुदलाई मात्रै...

नवौँ राष्ट्रिय खेलकुदको लोगो, मस्कट र नारा  सार्वजनिक
नवौँ राष्ट्रिय खेलकुदको लोगो, मस्कट र नारा  सार्वजनिक

राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले नवौँ राष्ट्रिय खेलकुदको लोगो, मस्कट र नारा  सार्वजनिक गरेको छ । शनिबार काठमाडौँमा राखेपका अध्यक्ष युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजले लोगो, मस्कट र नारा राखेपमा आयोजित एक कार्यक्रमबीच सार्वजनिक गरेका हुन् । राखेपका बोर्ड एवं कार्यकारी...