गृहपृष्ठ Tag: राष्ट्रियसभा सांसद
बाढी-पहिरो प्रभावितको व्यवस्थापन र राहतमा ध्यान दिन आग्रह

राष्ट्रियसभाका सांसदले मुलुकका धेरै जिल्लामा विपद्जन्य घटना निम्तिएको र यसले जनधनको क्षति भएको उल्लेख गर्दै प्रभावितको उचित व्यवस्थापन र राहत दिन सरकारको ध्यानाकर्षण गराएका छन् ।