nmb bank

गृहपृष्ठ Tag: राष्ट्रपति

राष्ट्रिय एकतालाई सुदृढ गर्दै समृद्धि हासिल गर्ने बाटोमा अघि बढौं : राष्ट्रपति
राष्ट्रिय एकतालाई सुदृढ गर्दै समृद्धि हासिल गर्ने बाटोमा अघि बढौं : राष्ट्रपति

राष्ट्रपति विद्यादेवी भण्डारीले १५औँ गणतन्त्र दिवसका अवसरमा राष्ट्रिय एकतालाई अझ सुदृढ गर्दै सामाजिक न्यायसहितको समृद्धि हासिल गर्ने बाटोमा अघि बढ्न सबैलाई उत्प्रेरित होस् भन्ने शुभकामना व्यक्त गरेकी छन् । राष्ट्रपति भण्डारीले गणतन्त्र दिवसका अवसरमा आइतबार जारी गरेको शुभकामना सन्देशमा सबैमा...

नीति तथा कार्यक्रम प्रस्तुत गर्न राष्ट्रपति नआउने त्रास !
नीति तथा कार्यक्रम प्रस्तुत गर्न राष्ट्रपति नआउने त्रास !

मुलुकमा स्थानीय तह निर्वाचनको चटारो चलिरहेका बेला सरकार आगामी वर्ष २०७९/८० को नीति तथा कार्यक्रम ल्याउने तयारीमा जुटिरहेको छ । सरकारले नीति तथा कार्यक्रमको तयारी गरिरहे पनि सभामुख र प्रधानमन्त्रीलाई भने प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसदमा निरन्तर जारी राखेको...

फ्रान्सको राष्ट्रपतिमा पुनः म्याक्रों विजयी
फ्रान्सको राष्ट्रपतिमा पुनः म्याक्रों विजयी

फ्रान्सको राष्ट्रपतिमा पुनः इम्यानुअल म्याक्रों निर्वाचित भएका छन् । मुख्य प्रतिद्वन्द्वी म्यारिन ली पेनलाई हराउँदै म्याक्रोँ पुनः निर्वाचित भएका हुन् । म्याक्रोंले अनुमान गरेभन्दा बढी मत ल्याउन सफल भएका छन् । म्याक्रोंले ५८ दशमलब ५५ प्रतिशत मत प्राप्त गरेका छन्...

इरानका राष्ट्रपतिद्वारा अफगानिस्तानमा भएको बम हमलाको निन्दा
इरानका राष्ट्रपतिद्वारा अफगानिस्तानमा भएको बम हमलाको निन्दा

इरानका राष्ट्रपति इब्राहिम राइसीले हालै अफगानिस्तानमा भएको बम विस्फोट र हत्याको निन्दा गरेका छन् । उनले अफगानिस्तानमा पछिल्ला समयमा पुनः हत्या हिंसाका घटना हुन थालेको भन्दै यहाँका नागरिकको सुरक्षाका लागि आफूहरुको ऐक्यबद्धता रहने बताएका छन् । उनले पछिल्ला दिनहरुमा अफगानिस्तानका...

राष्ट्रपति भण्डारी चितवन आउँदै
राष्ट्रपति भण्डारी चितवन आउँदै

राष्ट्रपति विद्यादेवी भण्डारी आज चितवन आउँदै छिन् । नेपाल फर्मा एक्स्पो, २०२२ को उद्घाटनका लागि उनी चितवन आउन लागेकी हुन् । नेपाल औषधि उत्पादक संघले चितवन प्रदर्शनी केन्द्रमा एक्स्पो गर्न लागेको हो । संघका उपाध्यक्ष एवं मिडिया संयोजक सन्तोष बरालले राष्ट्रपति...

सरकारले तेस्रोपटक ल्यायो रेल्वे अध्यादेश, राष्ट्रपतिबाट जारी
सरकारले तेस्रोपटक ल्यायो रेल्वे अध्यादेश, राष्ट्रपतिबाट जारी

राष्ट्रपति विद्यादेवी भण्डारीले रेल्वे अध्यादेश-२०७८ जारी गरेकी छन् । सरकारको सिफारिसमा राष्ट्रपतिले मंगलबार रेल्वे अध्यादेश जारी गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले जानकारी दिए । संविधानको धारा ११४ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा अध्यादेश जारी गरिएको राष्ट्रपति...

होली पर्वलाई मितव्ययी बनाउँदा राष्ट्रिय एकता बलियो हुन्छ : राष्ट्रपति
होली पर्वलाई मितव्ययी बनाउँदा राष्ट्रिय एकता बलियो हुन्छ : राष्ट्रपति

राष्ट्रपति विद्यादेवी भण्डारीले होली लगायतका हाम्रा संस्कृतिका असल पक्षलाई प्रवर्धन गर्न यसलाई मितव्ययी र विकृतिरहित राख्नुपर्ने बताएकी छन् । न्यायपूर्ण, सभ्य र सुसंस्कृत समाज निर्माण गर्न होली पर्वबाट हामी सबैमा प्रेरणा मिलोस् भन्ने कामना पनि राष्ट्रपति भण्डारीले गरेकी छन् ।...