गृहपृष्ठ Tag: राष्ट्रपति काे ?
राष्ट्रपति काे ?
राष्ट्रपतिमा चर्काे हानथाप : को बन्ला अबको महामहिम ?

निर्वाचन सम्पन्न भएसँगै भावी सरकारको स्वरुपको बारेमा चौतर्फी छलफल र प्रयास हुन थालेका छन् । यसपटकको सरकार निर्माणले प्रधानमन्त्रीको फेरबदल र मन्त्रिपरिषद् गठन मात्र होइन, पूरै राज्य संयन्त्र परिवर्तन गर्नछ । यसको नेतृत्वका लागि दौडधुप त चलेको छ नै, दलहरु राष्ट्रपति पदको हानथापमा समेत केन्द्रीत बनेका छन् । त्यसो भए, अब कसरी हुन्छ राष्ट्रपतिको चयन ? अनि को छन् सम्भावित उम्मेदवार ?