गृहपृष्ठ Tag: #राष्ट्रपति##सुवासचन्द्र-नेम्वाङ
संवाद
‘म राष्ट्रपति निर्वाचित भए सडकमा निस्कँदा जनताले जाम भोग्नु पर्दैन’

नेकपा (एमाले)का तर्फबाट मुलुकको नयाँ राष्ट्रपतिका उम्मेदवार बनेका सुवासचन्द्र नेम्वाङले राजनीतिक अस्थिरताका कारण उकुसमुकुसमा रहेका जनताले राष्ट्रपति शीतलनिवासबाट बाहिर निस्कँदा सहजता महसुस गर्ने वातावरण बनाउन आवश्यक रहेको बताएका छन् ।