गृहपृष्ठ Tag: राष्ट्रपतिको निर्वाचन

नेपाली कांग्रेसको कार्य सम्पादन समितिको बैठक सुरु भएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक सुरु भएको हो । बैठकले राष्ट्रपति निर्वाचनका विषयमा छलफल गर्न बैठक बसेको हो । यसै बैठकले राष्ट्रपतिको उम्मेदवारको टुंगो लगाउने कांग्रेस नेताहरूलेब ताएका छन् ।...

राष्ट्रपतिको निर्वाचनका लागि आज उम्मेदवारी दर्ता गरिंदैछ । मनोनयन दर्ताका लागि बिहान १० बजेदेखि दिउँसो तीन बजेसम्म समय तोकिएको छ । अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र (संसद भवन)मा मनोनयन दर्तास्थल तोकिएको छ । राष्ट्रपति निर्वाचन आगामी २५ गते हुँदैछ । यही फागुन...