nmb bank

गृहपृष्ठ Tag: रामचन्द्र पौडेल

राजनीति

राष्ट्रपतिमा रामचन्द्र पौडेल विजयी

राष्ट्रपतिमा रामचन्द्र पौडेल विजयी

अहिले कायम रहेकी राष्ट्रपति विद्या भण्डारी दुई कार्यकाल राष्ट्रपति बनिन् । मुलुकको प्रथम राष्ट्रपति नेपाली कांग्रेसका तत्कालीन महामन्त्री डा. रामशरण यादव बनेका थिए ।

‘हिजो र आजको राष्ट्राध्यक्षका व्यवहारमा भिन्नता हुनुपर्छ’
‘हिजो र आजको राष्ट्राध्यक्षका व्यवहारमा भिन्नता हुनुपर्छ’

आठदलीय गठबन्धनका तर्फबाट राष्ट्रपतिका उमेदवार बनेका नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले जीवनभर लडेर ल्याएको लोकतन्त्र र संविधानको रक्षा एवं परिपालनाको विषयलाई नै आफूले महत्वपूर्ण ठानेको बताएका छन् । यही फागुन २५ गते हुने राज्य प्रमुखको उमेदवारका सन्दर्भमा रासससँग कुराकानी...

राष्ट्रपतिमा कांग्रेसका पौडेलले पनि गराए उम्मेदवारी दर्ता
राष्ट्रपतिमा कांग्रेसका पौडेलले पनि गराए उम्मेदवारी दर्ता

यही फागुन २५ गते हुने राष्ट्रपति पदको निर्वाचनका लागि नेपाली कांग्रेसका तर्फबाट वरिष्ठ नेता रामचन्द्र पौडेलले उम्मेदवारी दिएका छन् । उनको उम्मेदवारी दर्ता गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायत विभिन्न पार्टीका शीर्ष नेताहरु नयाँ बानेश्वरस्थित संघीय संसद् भवन पुगेका थिए...

‘संसद र प्रतिनिधि सभा नचाहिएकालाई संसदमा पठाउनुको कुनै औचित्य छैन’
‘संसद र प्रतिनिधि सभा नचाहिएकालाई संसदमा पठाउनुको कुनै औचित्य छैन’

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संसद र प्रतिनिधिसभा नचाहिएको दललाई संसदमा वा प्रतिनिधिसभामा पठाउनुको कुनै औचित्य नरहेको बताएका छन् । नेकपा एमालेले पटक पटक संसद भंग गरेर संविधानको चीर हरण गरेको बताउँदै पौडेलले त्यस्ता पार्टीलाई फेरी पनि संसदमा पठाउनु...

रामचन्द्र पौडेलले भने – ओलीबाट जघन्य अपराध भएको छ
रामचन्द्र पौडेलले भने – ओलीबाट जघन्य अपराध भएको छ

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेकपा एमाले अध्यक्ष केपी ओलीबाट देशमा जघन्य अपराध भएको बताएका छन् । वीरेन्द्रनगरमा आयोजित प्रदेश स्तरिय गठबन्धनको संयुक्त बैठकलाई सम्बोधन गर्दै उहाँले देशलाई प्रतिगमनबाट जोगाउनका लागि गठबन्धन एउटा अभियान भएको समेत बताए । नेता...

राजनीतिक स्थिरता नभई देश विकास हुँदैन : पौडेल
राजनीतिक स्थिरता नभई देश विकास हुँदैन : पौडेल

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले देशको विकासका लागि राजनीतिक स्थितरता आवश्यक रहेको बताएका छन् । राजनीतिक स्थिरताका लागि शत्तारुढ गठबन्धनको जित अपरिहार्य रहेको उनले बताए । ओलीलाई जनताले दुई तीहाईको मत दिँदा उनले दुई दुई पटक संसद विघटन गरेर...

जनताका समस्या समाधान गर्न राजनीतिमा लागेको हुँ : रामचन्द्र पौडेल
जनताका समस्या समाधान गर्न राजनीतिमा लागेको हुँ : रामचन्द्र पौडेल

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले जनताका समस्या समाधान गर्न नै आफू राजनीतिमा लागेको बताएका छन् । तनहुँको व्यास नगरपालिका–१० स्थित शेवर, नयाँबस्ती, डिहीगाउँमा आज आयोजित मतदाता भेटघाट कार्यक्रममा उनले यस्तो बताएका हुन् । उनले जनताका हरेक समस्यासँग आफू अवगत...

मंसिर ४ को निर्वाचन सामान्य निर्वाचन होइन : रामचन्द्र पौडेल
मंसिर ४ को निर्वाचन सामान्य निर्वाचन होइन : रामचन्द्र पौडेल

तनहुँ । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले ४ मंसिरमा हुन लागेको निर्वाचन सामान्य अवस्थाको निर्वाचन नभएको बताएका छन् । तनहुँको दमौलीमा मनोनयन दर्ता गराउन अगाडि आयोजित सभालाई सम्बोधन गर्दै नेता पौडेलले आगामी निर्वाचन प्रतिगामी अधिनायकवादलाइ रोकेर देशलाई अग्रमगनलाई लैजाने अभियान...

रामचन्द्र पौडेलले भने– ‘एकपटक देशको नेतृत्व गर्ने इच्छा छ’
रामचन्द्र पौडेलले भने– ‘एकपटक देशको नेतृत्व गर्ने इच्छा छ’

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले एकपटक देशको नेतृत्व गर्ने इच्छा रहेको बताएका छन् । गृहजिल्ला तनहुँको दमौलीमा आज उद्योगी व्यवसायीसँग आयोजित अन्तरक्रियामा वरिष्ठ नेता पौडेलले देशको नेतृत्व गरेर जनताको सेवा गर्ने इच्छा रहेको बताए । ‘कार्यकारी पदमा रहेर काम...

तनहुँ–१ बाटै चुनाव लड्छु : रामचन्द्र पौडेल
तनहुँ–१ बाटै चुनाव लड्छु : रामचन्द्र पौडेल

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले तनहुँ–१ बाटै निर्वाचन लड्ने घोषणा गरेका छन् । गृहजिल्ला तनहुँको दमौली आइपुगेका पौडेलले मंसिर ४ गते हुने निर्वाचनमा तनहुँबाटै प्रतिनिधिसभा सदस्य उम्मेदवार बन्ने घोषणा गरेका हुन् । नेपाली कांग्रेसमा तनहुँबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्य,...