गृहपृष्ठ Tag: रामकृष्ण ढकाल

रामकृष्ण ढकालको ‘ए माया जुनकिरी’ सार्वजनिक

रामकृष्ण ढकालको ‘ए माया जुनकिरी’ सार्वजनिक

प्रेमकथा बुनिएको भिडियो निकेश खड्काले निर्देशन गरेका हुन् । गोविन्द कँडेल ‘आँशु’ को शब्द रहेको गीतमा दीपक शर्माले संगीत दिएका छन् । गीतमा संगीत संयोजन राजेन्द्र बजगाईंले गरेका छन् ।