गृहपृष्ठ Tag: #राप्रपा नेपालः

राप्रपा नेपालः केन्द्रिय समिती र जिल्ला अध्यक्षको संयुक्त बैठक बस्दै

राप्रपा नेपालः केन्द्रिय समिती र जिल्ला अध्यक्षको संयुक्त बैठक बस्दै

आज राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालको केन्द्रिय कार्य समिति र जिल्ला अध्यक्षहरुको संयुक्त बैठक काठमाडौंमा बस्ने भएको छ । बैठकमा पार्टी अध्यक्ष कमल थापाद्वारा वर्तमान परिस्थिति एबं राप्रपा नेपालको वैचारिक ,सांगठनिक तथा रणनीतिक कार्यदिशा र कार्ययोजना विषयमा राजनीतिक कार्यपत्र प्रस्तुत हुनेछ ।