गृहपृष्ठ Tag: #राधादेवी जोशीको निधन

शताब्दी पुरूष सत्यमोहनकी पत्नी राधादेवी जोशीको निधन

शताब्दी पुरूष सत्यमोहनकी पत्नी राधादेवी जोशीको निधन

शताब्दी पुरूष सत्यमोहन जोशीकी पत्नी राधादेवी जोशीको निधन भएको छ। ललितपुरको किस्ट अस्पतालमा उपचारका क्रममा शनिबार बिहान उनको निधन भएको हो ।