गृहपृष्ठ Tag: राजु लामा
गायक राजु लामाले चढे सगरमाथा

गायक राजु लामाले सर्वोच्च शिखर सगरमाथा आरोहण गरेका छन् । बिहान ६ बजेर ४० मिनेट जाँदा लामासहित २७ जनाको टाली ८ हजार ८४८.८६ मिटर अग्लो सगरमाथाको चुचुरो पुगेकाे हाे । आरोहण दलको नेतृत्व भने मिङमा जीले गरेका हुन् । उनी...