गृहपृष्ठ Tag: राजीनामा माग

गभर्नरको राजीनामा माग्दै बालुवाटार घेर्ने तयारी, कार्यालय प्रवेशमा रोक लगाइने
गभर्नरको राजीनामा माग्दै बालुवाटार घेर्ने तयारी, कार्यालय प्रवेशमा रोक लगाइने

सत्ता गठबन्धन र सरकारको नेतृत्व गरेको दल नेपाली काँग्रेसको विद्यार्थी संगठन नेविसंघले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको राजीनामा माग्दै बालुवाटार घेर्ने भएको छ । नेविसंघसहित सत्ताघटककै दोस्रो ठूलो दल नेकपा माओवादी केन्द्रनिकट अखिल (क्रान्तिकारी)समेत गभर्नर अधिकारीको राजीनामा माग्दै सडकमा आउनेछ...