गृहपृष्ठ Tag: राजस्व वृद्धिदर

अर्थतन्त्र

राजस्व वृद्धिदर ५५ वर्षयताकै कमजोर हुँदा लक्ष्यमा संशोधन

राजस्व वृद्धिदर ५५ वर्षयताकै कमजोर हुँदा लक्ष्यमा संशोधन

आन्तरिक ऋणतर्फ दुई खर्ब ५६ अर्ब बराबरको सुरूआती अनुमान रहेकामा त्यसलाई घटाएर दुई खर्ब ४० अर्बमा झारिएको छ । आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन २०७६ मा हरेक आर्थिक वर्षको माघ मसान्तभित्रमा बजेट समीक्षा गरिसक्नुपर्ने प्रावधान रहेको छ ।