गृहपृष्ठ Tag: राजस्व छली

बजार अनुगमन

अन्तःशुल्क नतिरेका विदेशी मदिरा बजारमा छ्यापछ्याप्ती

अन्तःशुल्क नतिरेका विदेशी मदिरा बजारमा छ्यापछ्याप्ती

राजस्व छली गरेर अवैध रुपमा नेपाल भित्रिएका मदिरा र सुर्तीजन्य पदार्थ बजारमा छ्यापछ्याप्ती देखिएका छन् । आन्तरिक राजस्व विभाग र मातहतका विभिन्न राजस्व कार्यालयले पछिल्लो १५ दिन अवधिमा गरेको अनुगमनका क्रममा १७ स्थानमा कैफियत भेटिएको हो ।