nmb bank

गृहपृष्ठ Tag: राजस्व अनुसन्धान विभाग

राजस्व चुहावटका ६ मुद्दा दायर

राजस्व चुहावटका ६ मुद्दा दायर

वेभमा आधारित मालवस्तु तथा ढुवानी साधनको अनुगमन प्रणाली (भीसीटीएस) को अनुगमनबाट ७६ फार्म तथा कम्पनीलाई ५८ लाख १८ हजार बराबर जरिवाना गरिएको विभागले जनाएको छ ।

हुण्डीमार्फत् कारोबार गरेको अभियोगमा मुद्दा दायर
हुण्डीमार्फत् कारोबार गरेको अभियोगमा मुद्दा दायर

राजस्व अनुसन्धान विभागले गैरकानूनीरुपमा हुण्डी कारोबारमा संलग्न रहेको आरोपमा चार जना विरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ । विभागका अनुसार नुवाकोट ककनी–३ का नवराज ढुंगाना र फणिन्द्र प्रसाद ढुंगाना, भिरकोटगढी–११ नुवाकोटका सुवासजंग पाण्डे र नुवाकोट ककनी स्थायी घर...

कर छली र विनिमय अपचलनमा २८१ जनाविरुद्ध मुद्दा
कर छली र विनिमय अपचलनमा २८१ जनाविरुद्ध मुद्दा

राजस्व अनुसन्धान विभागले पछिल्लो आठ महिनाको अवधिमा राजस्व चुहावट र विदेशी विनिमय अपचलनमा २८१ जनाविरुद्ध ११३ मुद्दा दर्ता गरेको छ । उनीहरुमाथि जरिबानासहित रु २१ अर्ब ७१ करोड बिगो कायम गरी मुद्दा चलाइएको विभागले जानकारी दिएको छ । राजस्व चुहावटतर्फ...

राजस्व चुहावट गरेको अभियोगमा मुद्दा
राजस्व चुहावट गरेको अभियोगमा मुद्दा

राजस्व अनुसन्धान विभागले राजस्व चुहावट गरेको अभियोगमा अन्तरा इन्टरनेसनलका सञ्चालकविरुद्ध उच्च अदालत पाटनमा मुद्दा दायर गरेको छ ।  विभागले काठमाडौँ महानगरपालिका–२७ स्थित अन्तरा इन्टरनेसनलले प्रचलित आयकर ऐन तथा मूल्य अभिवृद्धि करविरुद्धको अपराध गरेको पाइएको जनाएको छ । विभागले सो कम्पनीका...