गृहपृष्ठ Tag: राजस्व
अर्थतन्त्र
अर्थमन्त्रीको प्रश्न – राजस्व किन कम उठ्यो ?

बजारको प्रभावकारी अनुगमन, कारोबारको यथार्थ बिल लिनेदिने कार्यको विकास, कर्मचारीमा नैतिकता र इमान्दारिता तथा महालेखा परिक्षकको कार्यालयले प्रतिवेदनमा देखाएका कुरालाई गम्भीरतापूर्वक लिन जरुरी रहेको अर्थमन्त्रीको भनाइ छ ।

सरकारी राजस्व व्यवस्थापनबारे सुझाव दिने संयन्त्रका रुपमा रहेको राजस्व परामर्श समितिले काम थालेको छ । समितिले आगामी आर्थिक वर्ष २०८०/८१ को आर्थिक विधेयकमा समावेश गर्नुपर्ने राजस्वसँग सम्बन्धित नीति तथा कार्यक्रमबारे सरकारलाई सुझाव दिनेछ । राजस्व सचिवको संयोजकत्वमा राजस्व परामर्श समिति...

सुन्दरबजार नगरपालिकाले चालु वर्षको चार महिनामा ३० लाख ६२ हजार राजस्व संकलन गरेको छ । नगरपालिका राजस्व शाखाका हरिप्रसाद कुमालका अनुसार भूमिकर, घरबाहल, सिफारिस दस्तुर, नवीकरण लगायतबाट राजस्व संकलन गरेको हो । सम्पत्ति करबापत १२ लाख ११ हजार, घरबाहलबापत ३...

जनकपुर भन्सार कार्यालयले आर्थिक वर्ष २०७८/७९ मा लक्ष्यको ५४ प्रतिशत मात्र राजस्व संकलन गर्न सकेको छ । कार्यालयले आव २०७८/७९ मा ४८ करोड ५५ लाख ९२ हजार राजस्व संकलनको लक्ष्य लिएकोमा ५४ दशमलव ३० प्रतिशत अर्थात २६ करोड ३६ लाख...

सरकारले स्पञ्ज आइरन आयातमा भन्सार तथा अन्तशुल्कमा छुट दिँदा राजस्वमा संकलनमा समेत वृद्धि भएको छ । तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले गत आर्थिक वर्ष २०७८/७९ का लागि प्रतिस्थान विधेयकमार्फत ल्याएको बजेटमा मुलुकभित्रै स्टिल बिलेट उत्पादनलाई प्रोत्साहन गर्ने जनाउँदै कच्चा पदार्थ (स्पञ्ज...

सरकारले चालु आर्थिक वर्षमा कूल ११ खर्ब ८० अर्बभन्दा बढी राजस्व संकलन गर्ने लक्ष्य राखेको थियो । नेपाल सरकारको हिसाबकिताब राख्ने महालेखा नियन्त्रक कार्यालयको विवरणलाई हेर्ने हो भने हालसम्म १० खर्ब ३५ अर्ब बराबरको राजश्व संकलन गरेको छ । कार्यालयका...

बैंक तथा वित्तीय संस्थामा तरलताको अभाव कायमै छ । कोरोना कहरका कारण संकटमा परेको आर्थिक गतिविधि क्रमश: सुधारको दिशामा गइरहेको छ । आम मानिसले सामान्य छलफलमा भन्ने गरेका छन्- पैसाको अभाव हुन थाल्यो । सरकारको विकास खर्च पनि उल्लेख्य रुपमा बढ्न...