nmb bank

गृहपृष्ठ Tag: राजमार्ग अवरुद्ध

पहिरोले दशरथचन्द राजमार्ग अवरुद्ध, यात्रु अलपत्र
पहिरोले दशरथचन्द राजमार्ग अवरुद्ध, यात्रु अलपत्र

वर्षाका कारण पहिरा खस्दा गए रातिदेखि दशरथचन्द राजमार्ग अवरुद्ध भएको छ । गोठलापानी–झुलाघाट सडकखण्डको धारीगाडमा पहिरो खस्दा सडक अवरुद्ध भएको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिए ।   सडक अवरुद्ध हुँदा गोठलापानीबाट झुलाघाट बजार जाने र झुलाघाटदेखि...

पुल भत्किँदा मेची राजमार्ग र तमोर करिडोर अवरुद्ध
पुल भत्किँदा मेची राजमार्ग र तमोर करिडोर अवरुद्ध

पाँचथरको हेवा खोलामा सडक र पुल भत्किँदा मेची राजमार्ग अवरुद्ध भएको छ । सडक विभागको आज बिहान ९ बजेको अध्यावधिक विवरणअनुसार मेरी राजमार्गअन्तर्गत केचना–चन्द्रगढी–चारआली–इलाम–फिदिम र गणेशचोक–ताप्लेजुङ्ग–ओलाङचुङ्गोला सडकखण्ड अवरुद्ध छन् । मेची राजमार्गसहित तमोर करिडोर पनि अवरुद्ध भएको सडक विभागले जनाएको...

पहिरोले जयपृथ्वी राजमार्ग अवरुद्ध
पहिरोले जयपृथ्वी राजमार्ग अवरुद्ध

निरन्तरको वर्षाका कारण सडकमाथिबाट खसेको पहिरोले जयपृथ्वी राजमार्ग अवरुद्ध भएको छ । राजमार्गअन्तर्गत बैतडीको श्रीभावरमा पहिरो खस्दा गए रातिदेखि यातायात सेवा पूर्णरूपमा बन्द भएको हो । यातायात सेवा पूर्णरूपमा अवरुद्ध हुँदा यात्रु अलपत्र परेका छन् । बैतडी हुँदै बझाङ जाने...

महभीरमा ढुंगा खस्दा मध्यपहाडी राजमार्ग अवरुद्ध
महभीरमा ढुंगा खस्दा मध्यपहाडी राजमार्ग अवरुद्ध

पर्वतको मोदी गाउँपालिका–६ महभीरमा सडक माथिबाट ढुंगा खस्दा मध्यपहाडी राजमार्गको पोखरा–पर्वत खण्ड अवरुद्ध भएको छ । गए रातिदेखि परेको भारी वर्षाका कारण बिहानपख भिरबाट सडकमा ढुंगा खसेर पुरिएको हो । अवरुद्ध सडक खुलाउनका लागि जेसिबी र सुरक्षाकर्मीलाई परिचालन गर्ने तयारी...

पहिराले उत्तर–दक्षिण कोशी राजमार्ग अवरुद्ध
पहिराले उत्तर–दक्षिण कोशी राजमार्ग अवरुद्ध

संखुवासभामा अविरल वर्षासँगै आएको बाढी–पहिरोले उत्तर–दक्षिण कोशी राजमार्ग अवरुद्ध भएको छ । लगातारको वर्षाले उत्तर–दक्षिण कोशी राजमार्गअन्तर्गतको खाँदबारी–किमाथांका सडकखण्ड अवरुद्ध भएको हो । वर्षासँगै आएको बाढी पहिरोले मकालु र भोटखोला गाउँपालिका जोड्ने खाँदबारी –किमाथांका सडक ठप्प भएको छ । गए...

काठमाडौं–हेटौँडा जोड्ने दुई राजमार्ग पहिरोले अवरुद्ध
काठमाडौं–हेटौँडा जोड्ने दुई राजमार्ग पहिरोले अवरुद्ध

काठमाडौं–हेटौँडा जोड्ने दुईवटा राजमार्ग पहिरोले अवरुद्ध बनेका छन् । बुधबार रातिको वर्षापछि गएको पहिरोले राजमार्ग अवरुद्ध भएका हुन् । पहिरोका कारण कान्ति लोकपथ र कुलेखानी–सिस्नेरी राजमार्ग अवरुद्ध भएका हुन् । ललितपुरको भट्टेडाँडामा गएको पहिरोले कान्ति लोकपथ र मकवानपुरको इन्द्रसरोस्थित सिस्नेरीमा...

पृथ्वी राजमार्ग खुल्यो
पृथ्वी राजमार्ग खुल्यो

पृथ्वी राजमार्गअन्तर्गत धार्केको गणेशखोलाको पुल भासिएपछि सोमबारदेखि अवरुद्ध सडक एकतर्फी रुपमा सञ्चालनमा आएको छ । जिल्ला ट्राफ़िक प्रहरी कार्यालय धादिङका अनुसार मंगलबार बिहान १० बजेदेखि एकतर्फी सवारी खुलाइएको हो । १८ घण्टादेखि राजमार्ग अवरुद्ध हुँदा कतिपय साना सवारी साधनले वैकल्पिक...

अवरुद्ध नारायणगढ-मुग्लिन सडक सञ्चालन
अवरुद्ध नारायणगढ-मुग्लिन सडक सञ्चालन

पहिरोका कारण अवरुद्ध नारायणगढ-मुग्लिन सडक सञ्चालन भएको छ । वर्षासँगै सोमबार राति १२ः४५ बजे चितवनको इच्छाकामना-६ तोपेखोला स्थित नाम्सेपुलमा पहिरो खसेपछि सडक दुइतर्फी अवरुद्ध बनेको थियो । अहिले बिहान पहिरो पन्छाइ दुइतर्फी सवारी पुनः सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले...