गृहपृष्ठ Tag: राजदूत नियुक्त

राष्ट्रपतिद्वारा राजदूत नियुक्त
राष्ट्रपतिद्वारा राजदूत नियुक्त

राष्ट्रपति विद्यादेवी भण्डारीले आज मन्त्रिपरिषद्को सिफारिसमा दानबहादुर तामाङलाई गणतन्त्र दक्षिण अफ्रिकाका लागि आवासीय राजदूतमा नियुक्त गरेकी छन् । राष्ट्रपतिले नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा तामाङलाई राजदूत पदमा नियुक्त गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले जनाए...