गृहपृष्ठ Tag: राजदूत
राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नेपालका लागि पाँच मुलुकका गैरआवासीय राजदूतले आ-आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका छन् । राष्ट्रपति भवन, शीतल निवासमा साेमबार अपराह्न आयोजित विशेष समारोहमा अष्ट्रिया, हंगेरी, अर्जेण्टिना, क्यानडा र डोमिनिकन गणतन्त्रका राजदूत क्रमशः क्याथरिना विजर, आन्द्रेस लाज्लो किराली, ह्युगो हाभियर गोबी,...
सरकारले २० देशमा रिक्त रहेको राजदूत नियुक्ति गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषदकाे आज बसेकाे बैठकले सो निर्णय गरेको एक मन्त्रीले जानकारी दिए । उनका अनुसार मन्त्रिपरिषदले परराष्ट्र सेवाका ८ सहित २० जनालाई राजदूत नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको हाे । सरकारले सिफारिस...

राष्ट्रपति विद्यादेवी भण्डारीले डा. शंकरप्रसाद शर्मालाई गणतन्त्र भारतका लागि नेपालको आवासीय राजदूतमा नियुक्त गरेकी छन् । नेपालको संविधानको धारा २८२ अनुसार मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले डा. शर्मालाई उक्त पदमा आइतबार नियुक्त गरेकाे राष्ट्रपतिकाे कार्यालयद्वारा जारी विज्ञप्तिमा जनाइएकाे छ । मन्त्रिपरिषद्को गत...