गृहपृष्ठ Tag: #राजकिशोर यादव
शरणार्थी प्रकरणमाथि गम्भिर रुपमा छानबिन गर्नुपर्छ: राजकिशोर यादव

जनता समाजवादी पार्टी नेपालका सांसद राजकिशोर यादवले नक्कली भुटानी शरणार्थी प्रकरणलाई सामान्य रुपमा लिन नहुने बताएका छन् ।प्रतिनिधिसभाको जारी बैठकमा बोल्दै सांसद यादवले सो प्रकरण राष्ट्रद्रोहको मुद्धा भएकाले गम्भिर रुपमा छानबिन गर्नुपर्ने बताएका हुन ।