गृहपृष्ठ Tag: #रवि लामिछाने पक्राउ
रवि लामिछाने पक्राउ, आजै पोखरा लगिदै

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछाने पक्राउ परेका छन् । लामिछानेलाई केन्द्रीय अनुसन्धान ब्यूरो(सिआइबी) को टिमले पार्टी कार्यालयबाट पक्राउ गरेको हो । पक्राउ अघि रास्वपा कार्यालय अगाडी उपस्थित कार्यकर्तालाई सम्बोधन गर्दै लामिछानेले आफुले कुनै सम्झौता...