गृहपृष्ठ Tag: यू-१५ महिला साफ च्याम्पियनसिप

यू-१५ महिला साफ च्याम्पियनसिप : नेपालको पहिलो प्रतिद्वन्द्वी भुटान

यू-१५ महिला साफ च्याम्पियनसिप : नेपालको पहिलो प्रतिद्वन्द्वी भुटान

प्रतियोगिताका लागि नेपालको बन्द प्रशिक्षणमा ३० खेलाडी रहेका छन् । मुख्य प्रशिक्षकमा भगवती राना मगर, सहायक प्रशिक्षकमा मंगल महर्जन र गोलकिपर प्रशिक्षकमा छन्नुराम चौधरीको नेतृत्वमा नेपालले तयारी गरिरहेको छ ।