गृहपृष्ठ Tag: युनाइटेड इन्स्योरेन्स_UnitedInsurance

युनाइटेड इन्स्योरेन्सकाे वार्षिक साधारणसभा सम्पन्न
युनाइटेड इन्स्योरेन्सकाे वार्षिक साधारणसभा सम्पन्न

युनाइटेड इन्स्योरेन्स कम्पनी (नेपाल) लिमिटेडको २८औं वार्षिक साधारणसभा साेमबार सम्पन्न भएको छ । सभामा सञ्चालक समितको वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७७/७८ को लेखापरीक्षण प्रतिवेदन सहितको लेखापरीक्षण गरिएको २०७८ साल असार मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण तथा सोसँग सम्बन्धित अनुसूचीहरु...