गृहपृष्ठ Tag: युक्रेन_Ukraine

सम्भावित आक्रमणको त्रासले युक्रेनमा स्वतन्त्रता दिवस मनाउन ‘प्रतिबन्ध’

सम्भावित आक्रमणको त्रासले युक्रेनमा स्वतन्त्रता दिवस मनाउन ‘प्रतिबन्ध’

युक्रेनले मुलुकको दक्षिण भागमा रहेको युद्ध अग्रमोर्चा नजिकबाट रुसी फौजले थुप्रै दक्षिणी सहरहरूमा रकेट प्रहार गरेको जनाएको छ ।

रुसी सेनाकाे आक्रमणमा मारिए ‘हिरो अफ युक्रेन’
रुसी सेनाकाे आक्रमणमा मारिए ‘हिरो अफ युक्रेन’

युक्रेनको दक्षिणी सहर माइकोलाइभमा एक जना धनाढ्य व्यापारी रुसी सेनाको बमबारीमा मारिएका छन् । घटनामा उनकी श्रीमतीले पनि ज्यान गुमाएकी छन् । रुसी मिसाइल प्रहारमा ७४ वर्षीय ओलेक्सी भादाटुर्स्की र उनकी श्रीमती रायसाको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन्...

कीभ पुगे फ्रान्सेली राष्ट्रपति, जर्मन चान्सलर र इटालीका प्रधानमन्त्री
कीभ पुगे फ्रान्सेली राष्ट्रपति, जर्मन चान्सलर र इटालीका प्रधानमन्त्री

फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोन, जर्मन चान्सलर ओलाफ स्कोल्ज र इटालीका प्रधानमन्त्री मारियो द्राघी युक्रेनकाे राजधानी कीभ पुगेका छन् । बिहीबार बिहान उनीहरू पोल्याण्डबाट रेल चढी कीभ पुगेका हुन् । एएफपी भिडियोद्वारा प्रसारित भिडियोमा तीन नेताहरू रेलको डिब्बामा सँगै बसेको देखाइएको...

मारिउपोलकाे स्टिल कारखानाबाट दर्जनाैं सर्वसाधारणको उद्धार
मारिउपोलकाे स्टिल कारखानाबाट दर्जनाैं सर्वसाधारणको उद्धार

धेरै दिनदेखि रुसी फौजको कब्जामा रहेको युक्रेनको मारिउपोल सहरस्थित एजोभ्स्टाल स्टिल कारखानाबाट आइतवार दर्जनौँ सर्वसाधारणकाे उद्धार गरिएकाे छ । सामरिक रूपमा निकै महत्वपूर्ण यस सहरको बृहत औद्योगिक क्षेत्रमा युक्रेनी फौजले अन्तिम शरण लिएका थिए । रुसले दर्जनौँ सथानीय सर्वसाधारण आफ्नो नियन्त्रणमा...