nmb bank

गृहपृष्ठ Tag: यार्सागुम्बा

लुकिछिपी यार्सागुम्बा टिप्न जाने १३ जना पक्राउ
लुकिछिपी यार्सागुम्बा टिप्न जाने १३ जना पक्राउ

डोल्पाको तोइजुमबाट लुकिछिपी यार्सागुम्बा टिप्न जाने १३ जना पक्राउ परेका छन् । यार्सा सिजन खुल्नुअगाडि नै पाटनमा छिर्न खोज्ने १३ जनालाई शे-फोक्सुन्डो राष्ट्रिय निकुञ्ज र रामबाण गुल्मको संयुक्त गस्ती टोलीले पक्राउ गरेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत लालबहादुर भण्डारीले जानकारी दिए...

दुई वर्षपछि यार्सागुम्बा संकलन सुरु
दुई वर्षपछि यार्सागुम्बा संकलन सुरु

संखुवासभाको मकालु वरुण राष्ट्रिय निकुञ्जबाट बहुमूल्य जडीबुटी यार्सागुम्बा संकलन सुरु भएको छ । दुई वर्षदेखि रोकिएको यार्सागुम्बा संकलन कार्य जेठ १० गतेदेखि सुरु गरिएको निकुञ्जले जनाएको छ । निकुञ्जका कार्यालय प्रमुख रामदेव चौधरीका अनुसार कोरोना भाइरस संक्रमणका कारण दुई वर्षदेखि...

निर्वाचन सकेकाे भाेलिपल्टै यार्सागुम्बा टिप्न खर्कतिर
निर्वाचन सकेकाे भाेलिपल्टै यार्सागुम्बा टिप्न खर्कतिर

स्थानीय तह निर्वाचन-२०७९ अन्तर्गत मनाङमा मतदान र मतगणना कार्य सकिएको छ । यहाँको चार स्थानीय तहमा नयाँ जनप्रतिनिधि आइसकेका छन् । तर, मनाङवासीलाई भने स्थानीय तहको निर्वाचनसँगै औषधिजन्य जडिबुटी (यार्सागुम्बा) संकलनको चटारो परेको छ । उनीहरु मतदान सकिएपछि यार्सागुम्बा संकलन गर्न खर्क...