nmb bank

गृहपृष्ठ Tag: मौद्रिक नीति

अर्थतन्त्र चलायमान हुने मौद्रिक नीति ल्याउन परिसघंको आग्रह
अर्थतन्त्र चलायमान हुने मौद्रिक नीति ल्याउन परिसघंको आग्रह

नेपाल उद्योग परिसघंले मुलुकको अर्थतन्त्र चलायमान बनाउने खालको मौद्रिक नीति ल्याउन नेपाल राष्ट्र बैंकलाई आग्रह गरेको छ । परिसङ्घको नवनिर्वाचित पदाधिकारीले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई भेटेर निजी क्षेत्रको मनोबल उच्च बनाउने र अर्थतन्त्र चलायमान बनाउने खालको मौद्रिक नीति...

मौद्रिक नीतिको तेस्रो त्रैमासिक समिक्षा सकारात्मक, कार्यान्वयनमा जोड : घरेलु महासंघ
मौद्रिक नीतिको तेस्रो त्रैमासिक समिक्षा सकारात्मक, कार्यान्वयनमा जोड : घरेलु महासंघ

नेपाल राष्ट्र बैंकद्वारा प्रकाशित मौद्रिक नीतिको तेस्रो त्रैमासिक समिक्षा सकारात्मक भएको भन्दै नेपाल घरेलु तथा साना उद्योग महासंघले कार्यान्वयनमा जोड दिएको छ । त्रैमासिक समिक्षामा उल्लेख भए बमोजिम वाणिज्य बैंकहरुले २०८० असार मसान्तसम्म कूल कर्जा लगानीको ११ प्रतिशत लघु, घरेलु...

मौद्रिक नीति अर्धवार्षिक समीक्षाको लागि राष्ट्र बैंकले माग्यो सुझाव
मौद्रिक नीति अर्धवार्षिक समीक्षाको लागि राष्ट्र बैंकले माग्यो सुझाव

नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षाको लागि सुझाव दिन सार्वजनिक आह्वान गरेको छ । केन्द्रीय बैंकले यही माघ २० सम्म मौद्रिक नीतिमा गर्नुपर्ने संशोधन र परिमार्जनका लागि सुझाव दिन आह्वान गरेको हो । राष्ट्र बैंकको आर्थिक अनुसन्धान...

बैंक तथा वित्तीय संस्थाको औसत ब्याजदर अन्तर घटाइयो (पूर्णपाठ)
बैंक तथा वित्तीय संस्थाको औसत ब्याजदर अन्तर घटाइयो (पूर्णपाठ)

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा गर्दै बैंक तथा वित्तीय संस्थाको औसत ब्याजदर अन्तरको सीमा घटाएको छ । राष्ट्र बैंकको आज साँझ बसेको सञ्चालक समितिको बैठकले वाणिज्य बैंकहरुको औसत ब्याजदर अन्तर चार दशमलव चार प्रतिशतबाट...

‘मौद्रिक नीतिले तरलतामा थप दबाब पर्ने देखियो’
‘मौद्रिक नीतिले तरलतामा थप दबाब पर्ने देखियो’

नेपाल उद्योग वाणिज्य महासंघले मौद्रिक नीतिबारे आफ्नो प्रतिक्रिया सार्वजनिक गरेको छ । खासगरी नयाँ नीतिसँगै ८ महिनादेखि देखिएको तरलता समस्यामा थप दबाब पर्ने देखिएको महासंघले बताएको हो । महासंघले भनेको छ, ‘नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीद्वारा शुक्रबार सार्वजनिक गरिएको...

मौद्रिक नीति : सेयर धितो कर्जामा खुकलो, घर जग्गामा कडाइ
मौद्रिक नीति : सेयर धितो कर्जामा खुकलो, घर जग्गामा कडाइ

घरजग्गाको कारोबारलाई अनुत्पादक क्षेत्रका रुपमा चित्रण गर्दै नेपाल राष्ट्र बैंकले त्यसमा प्रवाह हुने कर्जाको सीमा घटाएको छ । तर, चौतर्फी दबाबका आधारमा सेयर धितो कर्जाको प्रावधानमा भने केही खुकुलो नीति लिएको छ । आर्थिक वर्ष २०७८÷७९ को मौद्रिक नीतिमा न्यूनतम...

मौद्रिक नीति : तरलताको समस्या समाधानका लागि नयाँ व्यवस्था
मौद्रिक नीति : तरलताको समस्या समाधानका लागि नयाँ व्यवस्था

बैंक तथा वित्तीय संस्थामा तरलताको चाप परेको छ । त्यसको समाधानका लागि कुन न कुनै उपायको खोजी गर्नु आवश्यक नै थियो । सोही आवश्यकतालाई दृष्टिगत गरेर चालु आवको मौद्रिक नीतिमार्फत खुला बजार कारोबार स्थिरीकरण कोषको व्यवस्था गरी कार्यान्वयनमा ल्याउने भएको...

मौद्रिक नीति : राष्ट्र बैंकलाई तिर्नु पर्ने ब्याजदर बढ्यो
मौद्रिक नीति : राष्ट्र बैंकलाई तिर्नु पर्ने ब्याजदर बढ्यो

नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीति सार्वजनिक गरेको छ । शुक्रबार गभर्नर महाप्रसाद अधिकारीले सार्वजनिक मौद्रिक नीतिमा बैंक तथा वित्तीय संस्थाले नेपाल राष्ट्र बैंकलाई बुझाउनुपर्ने ब्याजदर बढाइएको छ । सार्वजनिक मौद्रिक नीतिले गरेको व्यवस्थाअनुसार राष्ट्र बैंकले ७...

आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीति (पूर्णपाठ)
आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीति (पूर्णपाठ)

नेपाल राष्ट्र बैंकले शुक्रबार आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीति सार्वजनिक गरेको छ । गभर्नर महाप्रसाद अधिकारीले मौद्रिक नीति सार्वजनिक गरेका हुन् । केन्द्रीय बैंकले नेपाल सरकारले लिएको ८ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य हासिल गर्न सहयोग गर्ने गरी चालू आर्थिक...