गृहपृष्ठ Tag: #मोटरसाइकल दुर्घटनाः

मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

रोल्पाको सुनिलस्मृति गाउँपालिका–२, चतुर्भुज मोडमा शनिबार साँझ मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा प्युठानको स्वर्गद्वारी नगरपालिका–८, धनचौरका १६ वर्षीय सागर सापकोटा रहेका छन् ।

मोटरसाइकल दुर्घटनाः एक जनाको मृत्यु
मोटरसाइकल दुर्घटनाः एक जनाको मृत्यु

कास्कीको पोखरा महानगरपालिका ६ खहरेचोकमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् ।हलञ्चोकबाट गैह्राको चौतारातर्फ जाँदै गरेको ग २४ प ३१० नम्बरको मोटरसाइकल अनियन्त्रित भएर सोमबार मध्यराति सवा १ बजे पल्टिएको थियो । दुर्घटनामा गम्भीर...

भीमफेदीमा मोटरसाइकल दुर्घटनाः दुई जनाको मृत्यु
भीमफेदीमा मोटरसाइकल दुर्घटनाः दुई जनाको मृत्यु

मकवानपुरमा मोटरसाइकल दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ।भिमफेदी गाउँपालिका–६ जुरिखेतमा बागमती प्रदेश ०२–०२० प ४२३७ नम्बरको मोटरसाइकल दुर्घटनामा परी दुई जनाको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक एवम प्रवक्ता टेकबहादुर कार्कीका अनुसार बुधबार साँझ काठमाडौंबाट...