गृहपृष्ठ Tag: मैत्रीपूर्ण फुटबल

भारतविरुद्ध मैत्रीपूर्ण फुटबल : पहिलो चरणमा ४३ सदस्यीय महिला टिमको घोषणा

भारतविरुद्ध मैत्रीपूर्ण फुटबल : पहिलो चरणमा ४३ सदस्यीय महिला टिमको घोषणा

राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक अनन्त थापाले सोमबार ४३ सदस्यीय प्रारम्भिक टिमको घोषणा गरेका हुन् । यसअघि अखिल नेपाल फुटबल संघ (एन्फा) ले थापालाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको थियो ।