गृहपृष्ठ Tag: मेलम्ची खानेपानी आयोजना

मेलम्ची खानेपानी आयोजना : प्रकाशमानले प्रधानमन्त्री देउवालाई बुझाए ध्यानाकर्षण पत्र

मेलम्ची खानेपानी आयोजना : प्रकाशमानले प्रधानमन्त्री देउवालाई बुझाए ध्यानाकर्षण पत्र

मेलम्चीको मुहान क्षेत्रमा अझै बाढीपहिरोको जोखिम रहिरहेको उनको भनाइ छ । नेता सिंह केही दिनअघि मेलम्ची खानेपानी आयोजनाको निरीक्षण गर्न सिन्धुपाल्चोक पुगेका थिए ।

सुन्दरीजल आइपुग्यो मेलम्चीको पानी, बागमतीकाे तटीय क्षेत्रमा सतर्क रहन अनुराेध
सुन्दरीजल आइपुग्यो मेलम्चीको पानी, बागमतीकाे तटीय क्षेत्रमा सतर्क रहन अनुराेध

चैत २९ गते मंगलबार सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकास्थित मेलम्ची खानेपानी आयोजनाको मुहानबाट सुरुङमा हालिएको पानी सोमबार राति पौने १० बजे सुन्दरीजल आइपुगेको छ । सुरुङको पिँधमा आइपुगेको पानीले उचाइ लिन तीनदेखि चार दिन लाग्ने मेलम्ची आयोजनाको परामर्शदाता कम्पनी इप्तिसाका इञ्जिनियर विवेक...

मेलम्चीको पानी आजदेखि सुरुङमा पठाइँदै, खानेपानी मन्त्रीले उद्घाटन गर्ने
मेलम्चीको पानी आजदेखि सुरुङमा पठाइँदै, खानेपानी मन्त्रीले उद्घाटन गर्ने

मेलम्चीको पानी आजदेखि सुरुङमा पथान्तरन गरिने भएको छ । मेलम्ची खानेपानी विकास समितिले भोलिदेखि खानेपानी सुरुङमा पठाउने तयारी भएको जनाएको छ । समितिका सिनियर डिभिजन इन्जिनियर पद्मबहादुर कुँवरले सुरुङ र हेडबक्स सफा गर्ने काम सकिएकाले सुरुङमा पानी पठाउन तयार रहेको...