nmb bank

गृहपृष्ठ Tag: मेयर उम्मेदवार

काठमाडाैं महानगर प्रमुखका उम्मेदवार सिंहद्वारा मतदान
काठमाडाैं महानगर प्रमुखका उम्मेदवार सिंहद्वारा मतदान

काठमाडौं महानगरपालिकाको प्रमुखका उम्मेदवार सिर्जना सिंहले मतदान गरेकी छिन् । नेपाली कांग्रेसका उम्मेदवार उनले कामपा-१६ पकनाजोलस्थित नेपाल युवक माध्यामिक विद्यालयमा रहेको केन्द्रबाट मतदान गरेकी हुन् । मतदानपछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै उनले काठमाडौंको फोहरमैला व्यवस्थापन, ट्राफिक जाम हटाउने र सुरक्षित सहर बनाउने आफ्नो...

एमाले वीरगञ्ज महानगरका मेयर उम्मेदवार सरावगीलाई आयोगको स्पष्टीकरण
एमाले वीरगञ्ज महानगरका मेयर उम्मेदवार सरावगीलाई आयोगको स्पष्टीकरण

नेकपा एमाले वीरगञ्ज महानगरका मेयर उम्मेदवार विजय सरावगीलाई निर्वाचन आयोगले स्पष्टीकरण सोधेको छ । आयोगले पर्साको वीरगञ्ज महानगरपालिकाका उम्मेदवार सरागवीलाई निर्वाचन आचारसंहिता उल्लंघन हुने गरी क्रियाकलाप गरेको विषयमा २४ घन्टे स्पष्टीकरण सोधेको हो । जनता समाजवादी पार्टी नेपालका वीरगञ्ज महानगर कमिटीका...

गठबन्धनबाट काठमाडौंको मेयर उम्मेदवार सिर्जना सिंह
गठबन्धनबाट काठमाडौंको मेयर उम्मेदवार सिर्जना सिंह

सत्तारुढ गठबन्धनले काठमाडौंको मेयरमा सिर्जना सिंहलाई उम्मेदवार बनाउने भएको छ । गठबन्धनमा काठमाडौंको मेयर पदमा नेपाली कांग्रेसले उम्मेदवारी दिने सहमति छ । उम्मेदवार छान्न बसेको कांग्रेसका शीर्ष नेताहरूको बैठकले काठमाडौंको मेयरमा सिर्जना सिंहलाई उम्मेदवार बनाउने सहमति जुटाएको हो । सभापति...