गृहपृष्ठ Tag: मेटमणि चौधरी

अस्तित्व रक्षाका लागि गठबन्धन : मन्त्री चौधरी
अस्तित्व रक्षाका लागि गठबन्धन : मन्त्री चौधरी

पार्टीको सिद्धान्त विचारभन्दा पनि आ–आफ्नो दलको अस्तित्व रक्षाका लागि गठबन्धन आवश्यक रहेको सहरी विकासमन्त्री मेटमणि चौधरीले बताएका छन् । उनले संविधान र संसदीय व्यवस्था रक्षाका लागि एकै ठाउँमा उभिएका पाँच दलीय गठबन्धन अहिले एक्लाएक्लै उभिन नसक्ने र एक्लै केही गर्न...

फोहोर दिएवापत नागरिकलाई पैसा दिने योजना बनाउँदै छु : मन्त्री चौधरी
फोहोर दिएवापत नागरिकलाई पैसा दिने योजना बनाउँदै छु : मन्त्री चौधरी

सहरी विकासमन्त्री मेटमणि चौधरीले फोहोर दिएवापत नागरिकलाई पैसा दिने गरेर फोहोर व्यवस्थापनको योजना बनाइरहेको बताएका छन् । बुधबार मन्त्री बनेको महिना दिनको कार्य प्रगति र आगामी योजना प्रस्तुत गर्दै मन्त्री चौधरीले मन्त्रालयले काठमाडौँमा नै फोहोर व्यवस्थापनको योजना अघि बढाइरहेको बताएका...

मन्त्रीहरुको शपथ ग्रहण भोलिसम्ममा हुन्छ : मेटमणि चौधरी
मन्त्रीहरुको शपथ ग्रहण भोलिसम्ममा हुन्छ : मेटमणि चौधरी

नेकपा (एकीकृत समाजवादी)को तर्फबाट सहरी विकासमन्त्रीमा सिफारिस भएका सांसद् मेटमणि चौधरीले भोलिसम्ममा मन्त्री पदको शपथ ग्रहण गरिसक्ने बताएका छन् ।  प्रतिनिधिसभाको बैठकका लागि नयाँ बानेश्वरस्थित संसद भवनमा बुधबार पुगेका सांसद् चौधरीले सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री पदको शपथ ग्रहण बिहीबारसम्ममा गरिसक्ने...