गृहपृष्ठ Tag: मेगा बैंक

मेगा बैंकद्वारा कृषि व्यवसाय प्रवर्द्धन गर्न किन्नि हो प्रालिसँग सम्झौता

मेगा बैंकद्वारा कृषि व्यवसाय प्रवर्द्धन गर्न किन्नि हो प्रालिसँग सम्झौता

किन्निहोसँगको सम्झौताअन्तर्गत मेगा बैंकले प्रवर्द्धन गर्दै आएको डिजिटल बैंकिङ उपकरण ‘मेगा किसान कार्ड’मार्फत गण्डकी र लुम्बिनी प्रदेशका कृषकहरुलाई किसान कार्ड वितरण गर्ने लक्ष्य राखेको छ ।

मेगा बैंकको कामु सीईओमा तुलसीराम पोखरेल
मेगा बैंकको कामु सीईओमा तुलसीराम पोखरेल

मेगा बैंकको कायम मुकायम अधिकृतको जिम्मेवारी तुलसीराम पोखरेलले पाएका छन् । बैंकको पुस ७ गते बसेको संचालक समितिको बैठकले पुस ९ गतेदेखि लागू हुने गरी अर्को व्यवस्था नभएसम्मको लागि पोखरेललाई कामु सीईओको जिम्मेवारी दिइएको हो । विगत २७ बर्षदेखि नेपालको...

मेगा बैंकको लाभांशसँगै मर्जर प्रस्ताव पारित
मेगा बैंकको लाभांशसँगै मर्जर प्रस्ताव पारित

मेगा बैंककाे प्रस्तावित लाभांश पारित भएकाे छ । बैंककाे बिहीबार सम्पन्न साधारण सभाबाट बैंककाे प्रस्तावित ७.७९ प्रतिशत लाभांश पारित भएकाे हाे । बैंकले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको ४ प्रतिशत बोनस सेयर र ३.७९...

नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंकबीच मर्जरको अन्तिम सम्झौता
नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंकबीच मर्जरको अन्तिम सम्झौता

नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंक एकापसमा गाभिने भएका छन् । एकापसमा गाभिनेसम्बन्धी अन्तिम सम्झौता आज सम्पन्न भएको छ । दुवै बैंकका सञ्चालक समितिको बैठकले एकापसमा गाभिने अन्तिम सम्झौता स्वीकृत गरी हस्तान्तरण गरेका हुन् । दुवै बैंकका सञ्चालकले स्वीकृत गरी...

दुर्घटनामा ज्यान गुमाएका सैनिक परिवारलाई मेगा बैंकबाट ७ लाख हस्तान्तरण
दुर्घटनामा ज्यान गुमाएका सैनिक परिवारलाई मेगा बैंकबाट ७ लाख हस्तान्तरण

दुर्घटनामा परी ज्यान गुमाएका ग्राहकका परिवारलाई मेगा बैंक नेपाल लिमिटेडले बिमा बापतको रकम प्रदान गरेको छ । मेगा बैंकमा ‘मेगा कर्पोरेट बेनीफिट सेभिङ्ग अकाउन्ट भि २०२०’ खोलेका नेपाली सेनाका राम बहादुर गुरुङ्गका परिवारलाई बैंकले सोही खातामा भएको योजना बमोजिम बिमा...

मेगा बैंकका ३७ शाखाबाट सातै प्रदेशमा वित्तीय साक्षरता अभियान
मेगा बैंकका ३७ शाखाबाट सातै प्रदेशमा वित्तीय साक्षरता अभियान

मेगा बैंक नेपाल लिमिटेडले देशव्यापी एक महिने वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ । बैंकले भदौ महिनाभरी सातै प्रदेशका शाखा कार्यालयमार्फत वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको हो । जसअन्तर्गत प्रदेश नम्बर १ र बागमती प्रदेशका ६-६ वटा शाखा तथा मधेश...

मेगा बैंकको नयाँ शाखा अब लाजिम्पाटमा
मेगा बैंकको नयाँ शाखा अब लाजिम्पाटमा

मेगा बैंक नेपाल लिमिटेडले काठमाडौँको लाजिम्पाटमा सोमबार नयाँ शाखा विस्तार गरेको छ ।  काठमाडौँ महानगरपालिका–२ लाजिम्पाटमा मेगा बैंकले नयाँ शाखा विस्तार गरेको बैंकका प्रमुख सूचना अधिकारी तुल्सीराम पोखरेलले जानकारी दिए । यो मेगा बैंकको २०८औँ शाखा हो ।  योसँगै मेगा...

इन्भेष्टमेन्ट र मेगा बैंकको सेयर कारोबार रोकियो 
इन्भेष्टमेन्ट र मेगा बैंकको सेयर कारोबार रोकियो 

नेपाल स्टक एक्सचेञ्जमा नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंकको सेयर कारोबार रोक्का गरिएको छ । ती दुई बैंकले एकआपसमा गाभिने निर्णय गरेका छन्  । एकआपसमा गाभिने निर्णय भएकाले तत्कालका लागि सेयर कारोबार रोक्का भएको हो । मेगा बैंकका कम्पनी सचिव...

मेगा बैंकमा पनि जोडियो ‘नेपाल पे’, भुक्तानी झनै सहज
मेगा बैंकमा पनि जोडियो ‘नेपाल पे’, भुक्तानी झनै सहज

मेगा बैंकले नेपाल लिमिटेड (Megha)ले आफ्नो मोबाइल बैंकिङ एपमा नेपाल क्लियरिङ हाउस ९एनसीएचएल० को नेपाल पे क्यूआर इन्टिग्रेटेड गरेको छ । बैंकले आफ्ना ग्राहकलाई नेपाल पे क्यूआर स्क्यान गर्न तथा त्यसमार्फत अनलाइन भुक्तानी गर्न सक्ने सुविधाका लागि मोबाइल बैंकिङ एपमा...

मेगा बैंककी कामु सीईओ रविना देशराज श्रेष्ठ सरकारबाट विभुषित
मेगा बैंककी कामु सीईओ रविना देशराज श्रेष्ठ सरकारबाट विभुषित

मेगा बैंक नेपालकी कायममुकायम प्रमुख कार्यकारी अधिकृत रविना देशराज श्रेष्ठ विभुषित भएकी छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार राष्ट्रपति भवनमा आयोजित विशेष समारोहमा कामु सीईओ श्रेष्ठलाई प्रवल जनसेवाश्री (चुतर्थ) प्रदान गरेका हुन् । नेपाल सरकार, मन्त्रिपरिषदले गत असोज ३ गते संविधान दिवस...