गृहपृष्ठ Tag: मूल्यवृद्धि

पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोध गर्दै नेकपा एमाले निकट अनेरास्ववियुले बुटवलमा सडक चक्काजाम गरेको छ । चक्काजामका कारण यात्रुहरु मर्कामा परेका थिए । नेपाल आयल निगमले गएरातिदेखि लागु हुनेगरी गरेको पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा अनेरास्ववियुले बुटवल बहुमुखी क्याम्पस अगाडि एक घण्टा...

अन्डाको मूल्य ह्वात्तै बढेको छ । उत्पादनमा कमी आएको भन्दै प्रतिगोटा झन्डै ४ रुपैयाँले मूल्य बढेको हो । नेपाल लेयर्स कुखुरापालक संघले गत असार २६ मा मझौला अन्डाको प्रतिक्रेट ४ सय २५ रुपैयाँ र ठूलो अन्डा प्रतिक्रेट ४ सय ५०...

सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डीडीसी)ले बिहीबारदेखि लागू हुनेगरी दूधको मूल्य बढाएको छ । संस्थानले बिहीबारदेखि नयाँ मूल्य प्रिन्ट भएको प्याकेट दूध बजारमा पठाउने भएको छ । डीडीसीले सरकारी निर्णयअनुसार किसानलाई बढेको मूल्य दिइसकेको र बिहीबारदेखि त्यो मूल्य उपभोक्तालाई पर्ने...

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०७९/०८० को दोस्रो त्रैमासिक अवधिको अपेक्षित मुद्रास्फीति सर्वेक्षणको नतिजा सार्वजनिक गरेको छ । राष्ट्र बैंकले गत पुस २४ देखि ३० गतेसम्म देशभरका विभिन्न ६० वटा बजार क्षेत्रमा दुई हजार १० जना उत्तरदातासँग गरिएको सर्वेक्षणको...

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । भारतबाट मूल्य बढेर आएपछि निगमले सोमबार राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोल डिजेल र मट्टितेलको भाउ प्रतिलिटर ३–३ रुपैयाँका दरले बढाएको हो । अब पेट्रोलको मूल्य प्रतिलिटर १७८ रुपैयाँ तथा डिजेल...

नेपालमा पेट्रोलियम पदार्थको मूल्य १५/१५ दिनमा समायोजन हुँदै आएको छ । भारतको इन्डियन आयल कर्पोरेशन (आईओसी)बाट पेट्रोलियम पदार्थको खरिद हेरफेर भएर आएपछि नेपालमा पनि त्यसकै आधारमा मूल्य समायोजन हुन्छ । बिहिबार राति मूल्य बढेर आएको भन्दै नेपाल आयल निगमले फेरि...

बजारमा महँगी उच्च दरमा बढेको छ, गत जेठमा मूल्यवृद्धिदर ६ वर्षयताकै उच्च विन्दुमा पुगेको नेपाल राष्ट्र बैंकको प्रतिवेदनले नै देखाएको छ । चालु आर्थिक वर्षको जेठ महिनामा समग्र मूल्यवृद्धिदर ८.५६ प्रतिशत पुगेको छ । राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभागका आर्थिक...

नेपाल राष्ट्र बैंकले गत जेठ महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ८.५६ प्रतिशत रहेको जनाएको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ४.१९ प्रतिशत रहेको थियो । जेठ महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ७.४३ प्रतिशत र गैरखाद्य तथा...

सभामुख अग्निप्रसाद सापकोटाले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिबारे सरकारलाई रुलिङ गरेका छन् । सभामुख सापकोटाले पेट्रोलियम पदार्थमा मूल्य बढाइनुको कारणसहित जबाफ दिन सरकारलाई निर्देशन दिएका हुन् । प्रमुख प्रतिपक्षी दल नेकपा (एमले)को आग्रहपछि सभामुखले सरकारलाई रुलिङ गरेका हुन् । सोमबार बसेको...